शनिबार १५ माघ २०७८

भारतको बनारसमा को’भि’ड सं’क्र’मण नभएकी महिलाबाट जन्मिएका शिशुमा सं’क्र मण देखिएको छ । जन्मनासाथ शिशुमा को’रो’ना को सं’क्र’मण देखिएको हो ।

२६ वर्षीय आमाको को’रो’ना परीक्षण गर्दा नतिजा नेगेटिभ आएको थियो । महिलालाई २४ मेइमा बनारस हिन्दू विश्वविद्यालयको एसएसएल अस्पतालमा भर्ती गरिएको थियो ।२५ मेइमा महिलाले एक बालिकालाई जन्माइन् । लगत्तै ती शिशुको को’रो’ना परीक्षण गरियो ।

आमा ने’गेटिभ भएपनि नवजातको परीक्षण रिपोर्ट पो’जे’टिभ देखियो । यस घ’ट’नाले चिकित्सक र परिवारलाई स्तब्ध भएको छ । अस्पतालले केही दिनभित्र फेरि दुबैको को’भि’ड प’रीक्षण गर्ने जनाएको छ । एसएसएल अस्पतालका चिकित्सा अधिक्षक केके गुप्ताका अनुसार यो कुनै असामान्य घ’ट’ना भने होइन ।उनले भने, ‘आरटी पिसिआर परीक्षणको एक्युरेसी ७० प्रतिशतसम्म थियो ।

महिलाको नमूना त्यस सं’वे’दनशीलताभन्दा माथि हुनसक्छ । त्यसैकारण महिलाको को’भि’ड परीक्षण फेरि गरिनेछ ।’ अहिले आमा र नवजात शिशु दुबैको अवस्था ठिक छ । उनीहरु दुबै स्वस्थ छन् ।


Last Updated on: May 30th, 2021 at 3:49 pm
५०८ पटक हेरिएको

तपाईको प्रतिक्रिया