सोमबार १० माघ २०७८

काठमाडौ : खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई तीन-तीन लाख जरिव हसंरक्षण विभागले खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कार,वाही गरेको छ ।

केही दिनयता बजारमा खाने तेलको मूल्यमा अस्वभाविक रुपमा वृद्धि भएको गु,नासो आएपछि विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ ।

विभिन्न जिल्लामा सञ्चालन भएको तेल उद्योगको अुनगमनका क्रममा मङ्गलबार बारामा सञ्चालित दुई उद्योगले मूल्य बढाएको भेटेपछि कार,वाहीस्वरुप जरि,वाना गरिएको जनाइएको छ ।
को’रोनाका कारण, बहुचर्चित गायिका लासिमित राईको नि’धन !

काठमाडौ : को’रोना भा’इरस सं’क्रमणका कारण बहुच’र्चित गायिका लासिमित राईको नि’धन भएको छ । गायक अशोक मुकारुङले सो’सल मिडिया फेसबुकमार्फत् गायिका राईको को’रोनाका कारण नि’धन भएको जानकारी गराएका हुन् ।

गायक मुकारुङले गायिका राईको नि’धनप्रति श्रद्धाञ्जलि ब्यक्त गर्दै लेखेका छन्, ‘एउटा विशाल आ’वाजको अन्त्य! बहुच’र्चित गायिका लासिमित राई दिदीप्रति हार्दिक श्रद्धा’ञ्जलि, हजुरको बैकु’न्ठमा बास होस् ।’

गायिका राईको नआ’उ सपना भरी, तिमीले दिएका बेदना, टुटेका मन, सधैँ भरी, कहिले हराउँदै, म मैनासरी, सुन कोशीको सा’ङ्लो पानी, झारेको आँशु, तिम्रो माया, साउने भेलले’लगाय’तका गीतहरु चर्चित छन् । न्युज24 बाट


Last Updated on: May 30th, 2021 at 3:59 pm
११७४ पटक हेरिएको

तपाईको प्रतिक्रिया