बुधबार ०५ माघ २०७८

काठमाडौं : अमेरिकाको ओरेगन स्थित एक १३ वर्षीया बालिका टिकटकमा फा’यर च्यालेन्ज भिडियो बनाउन खोज्दा ज ले’की छिन् । डेस्टिनी क्रेन नामकी यी

बालिकालाई अहिले आईसियुमा लगिएको छ। उनको घाँटी र पाखुरा नराम्रोसँग ज ले’को छ । आमा किम्बर्ली क्रेनका अनुसार पोर्टल्यान्डस्थित घरमा डेस्टिनी बाथरुममा टि’कटक भिडियो खिच्दै थिइन् । त्यही क्रममा आ’गला गीमा परिन् ।

डेस्टिनीकी दिदी आन्द्रियाका अनुसार यो घटना १४ मेईको हो र डेस्टिनीकी साथी पनि घटनास्थलमा थिइन् । ‘उनकी साथी चि’च्चाइरहेकी थिइन् । उनी टि’कटक बनाउँदै थिइन।’ आन्द्रियाको बुझाईमा उनकी बहिनीले एउटा त्यस्तो भिडियोको न’क्कल गर्दै थिइन् । जहाँ, बाथरुमको ऐनामा एक

मानिसले हेयरस्प्रे छर्छन् र त्यसपछि स्पे्र गरिएको ठाउँमा मै’नबत्तीको सहायताल आ’गो लगाउँछन् । अनि बत्ती निभाउँछन् । अध्येंरोमा वर्गाकार आकारमा फैलिएको आ’गोको रंग निलो देखिन्छ ।
‘बाथरुममा बिर्को लगाइएको अल्को’हलको बोतल, तथा लाइटर र भाँ’चिएको मैन भेटिएको छ’ आद्रियाले भनिन्, ‘त्यसलाई देखेर हामी यस्तो निष्कर्षमा पुग्यौं।’ पोटल्यान्ड फा’यर एन्ड रेस्क्युको टोलीले तत्कालै यी बालिकालाई उ’द्धार गरेको थियो ।

अनुसन्धान जारी रहेको टोलीले जनाएको छ । फा’यर फाइटर रब ग्यारीसनका अनुसार यस्ता च्यालेन्जे धेरैको जीवन जो’खिममा पारेको छ । आ’गो लागेको सेकेन्ड भरमै छा’ला ज,ल्ने भएकाले आ’गोसँग नखे’ल्न पनि उनले सबैलाई आग्रह गरेका छन् ।एजेन्सिको सहयोगमा


Last Updated on: May 30th, 2021 at 4:04 pm
७९० पटक हेरिएको

तपाईको प्रतिक्रिया