बुधबार ०५ माघ २०७८

भा’इरसलाई जित्न सफल भएकी छिन् । रघुगङ्गा गाउँ पालिका–४ दग्नाम निवासी ९६ वर्षीय इनरुपी देवी पुनले को’रो नालाई जितेकी हुन् । दग्नामको कान्छी गाउँ घर भएकी

इनरुपी देवीले गाउँपालिकाकै को’रो ना अस्पतालमा उपचार गरी को’रो’नाबाट निको भएकी हुन् । सात दिनअघि को’रो ना सं’क्रमणबाट कारण श्वासप्रश्वास, ज्वरो लगायतका समस्या देखिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।

एक साताको उपचारपछि उनको स्वास्थ्यमा सुधार आएको र को’रो’नामुक्त भएको जनाइएको छ। उनलाई अक्सिजन लगाएरै स्वास्थ्यकर्मी सहितको टोलीले अस्पतालमा ल्याएका थिए ।अस्पतालमा ल्याउँदा उनमा ६६ प्रतिशत मात्रै अक्सिजनको मात्रा थियो,

एक सातासम्म सम्भव भएसम्मको विधिबाट उपचार गरेपछि उनको अक्सिजनको तह ठीक भएको स्वास्थ्यकर्मीले बताएका छन् । को’रो’नामुक्त भएपछि उनी आज नै घर गएको स्वास्थ्य कर्मी बताउछन् । आज पछिल्लो २४ घण्टामा ४ हजार

३६९ जनामा को’रो ना भा’इरस संक्रमण पुष्टि भएको छ भने ६ हजार २०५ सं’क्रमणमुक्त भएका छन्। त्यस्तै, १०९ जनाको मृ,त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। खबर हाउस बाट


Last Updated on: May 31st, 2021 at 10:53 am
५९६ पटक हेरिएको

तपाईको प्रतिक्रिया