शनिबार ०८ माघ २०७८

एजेन्सी := विश्वभरिनै प्रख्यात अमेरिकी टायर निर्माता कम्पनी गुडईयरको मलेसिया स्थित कम्पनीले आफ्नो कम्पनीमा कार्यरत विदेशी श्रमिकको अ’वै’धा’निक रुपमा तलव कटौती, राहदानी क’व्जा लगायतका विषयमा वि’वा’दमा,मु’द्दा परेको छ।

सो कम्पनीले ठूलो परिमाणमा श्रमिकको तलव भुक्तानी समेत गर्न बाँकी रहेको बेलायती सञ्चार संस्था रोयटर्सले समाचारमा उल्लेख गरेको छ। समाचार अनुसार सो कम्पनीलाई ओभरटाइम वापतको रकम श्रमिकलाई भुक्तानी नगरेको, अ’दा’ल’तमा मु’द्दा हाल्ने श्रमिकलाई ध’म्की दिइएको, तलव क’टौती लगायतका विषयमा मु’द्दा परेको छ । रोयटर्ससँगको

कुराकानीका क्रममा सो कम्पनीमा कार्यरत तथा पहिले काम गरेका ६ जना श्रमिकले कम्पनीले गलत रुपमा आफूहरुको तलव क’टौ’ती गरेको, धेरै समय काम गर्न बा’ध्य पारिएको तथा राहदानीमा पूर्ण रुपमा अधिकारबाट व’ञ्चित गरिएको जनाएका छन् । अ’दा’लत श्रोतले पनि यसको पुष्टि गरेको समाचारमा जनाइएको छ ।

श्रम विभागले पनि सो कम्पनीलाई सन् २०२० मा श्रमिकलाई का’नून’ले तोकेभन्दा बढी समय काममा लगाएको तथा विदेशी श्रमिकलाई थोरै ज्याला दिएको विषयमा का’र’वा’ही गरेको पुष्टि गरेको छ । सो कम्पनीमा काम गरेका एक श्रमिकले आफ्नो राहदानी गै’र’का’नू’नी रुपमा कम्पनीले क’व्जामा राखेको बताएका छन् । उनले आफूले काम गरेको ८ बर्षपश्चात मात्र राहदानी फिर्ता पाएको पनि बताएको रोयटर्सको समाचारमा उल्लेख छ।

सो कम्पनी वि’रु’द्द सन् २०१९ मा दुईवटा तथा सन् २०२० मा एक गरी तीनवटा मु’द्दा अ’दा’ल’तमा परेका छन् । सो क्रममा १ सय ८५ श्रमिकले कम्पनी वि’रु’द्द मु’द्दा दा’यर गरेको जनाइएको छ । उनीहरुले आफूहरुले मलेसियाको श्रम का’नू’न अनुसार पाउनु पर्ने सुविधा नपाएको भन्दै मु’द्दा हालेका थिए ।

श्रमिकहरुको सो मु’द्दा’मा स्थानीय अ’दा’लतले श्रमिकको पक्षमा फै’स’ला गरेको पनि जनाइएको छ । अ’दा’लतको वेभसाइटमा प्रकाशित फै’सलामा पनि विदेशी श्रमिकले स्थानीय मलेसियाली श्रमिकले पाउने सरह नै सुविधा पाउने उल्लेख गरिएको समाचारमा जनाइएको छ । कम्पनीलाई श्रमिकको कटौति गरिएको तथा उपलव्ध नगराईएको रकम तत्काल भुक्तानी गर्न अ’दा’लतले आ’देश दिएको

श्रमिकहरुका तर्फबाट मु’द्दा लडेका अधिवक्ताले बताएका छन् । अ’दा’लत’मा प्रमाणका रुपमा पेश गरिएको पेस्लीपमा कतिपय श्रमिकले मासिक २ सय २९ घण्टासम्म अतिरिक्त समय काम गरेका थिए । मलेसियाको श्रम का’नू’न अनुसार भनें मासिक १ सय ४ घण्टा भन्दा बढी अतिरिक्त समय काममा लगाउन पाईंदैन ।

सो कम्पनीले आफूहरुलाई ५० लाख रिंगिट बरावर ठ’गि गरेको श्रमिकहरुले दावी गरेको श्रमिकका तर्फबाट मु’द्दा लडिरहेका अधिवक्ता चन्द्रा सेगरन राजेन्द्रनले बताएको रोयटर्सले लेखेको छ । सो कम्पनीमा नेपाल, म्यानमार तथा भारतका श्रमिक कार्यरत छन् ।

विश्वकै ठूलो मध्येको एक टायर उत्पादक कम्पनी गुडईयरले भनें अ’दा’ल’तको दुवै निर्णय वि’रु’द्द उच्च अ’दा लतमा पुनरावेदन गरेको छ । उच्च अ’दा लतले आगामी जुलाई २६ मा निर्णय सुनाउने अपेक्षा गरिएको छ । यसैगरी श्रमिकले हालेको तेश्रो मु’द्दा’को फै’स’ला आगामी साता हुने अपेक्षा गरिएको छ ।

गुडईयरले मानव अ’धिकार रक्षाका सन्दर्भमा कम्पनीको बलियो नीति तथा अभ्यास रहेको बताएको छ । रोयटर्सलाई ईमेलमा कुनै पनि देशमा रहेका कम्पनीले मानव अधिकार हनन गरे नगरेको विषयलाई ग’म्भी’र’तापूर्वक हेरिने भनेर कम्पनीले जवाफ दिएको समाचारमा उल्लेख छ ।

मु’द्दा हालेका मध्येका एक शरण कुमार राईले श्रमिकहरुको डफ्फा अनुसार कम्पनीको नियम फरक हुने बताएका छन् । उनले सो कम्पनीमा सन् २०१२ देखि सन् २०२० सम्म काम गरेका थिए । श्रमिकहरुले पहिलो मु’द्दा सन् २०१९ को जुलाईमा हालेका थिए । त्यसपछि कम्पनीले मु’द्दा हाल्ने श्रमिकहरुलाई आफूले मु’द्दा फिर्ता लिने भनेर ज व’र्ज’स्ती सही गराएको थियो । त्यस वि’रु’द्दमा प्र’ह’री’मा उ’जु’री हालिएको थियो ।#Source:रोयटर्स


Last Updated on: May 31st, 2021 at 3:55 pm
२५१ पटक हेरिएको

तपाईको प्रतिक्रिया