शनिबार १५ माघ २०७८

रौतहट । रौतहट प्र’ह’रीले आफुलाई प्र’ह’री हो भन्दै सर्वसाधरणबाट रकम अ’सुल गर्ने एकजनालाई प’क्रा’उ गरेको छ । प्र’ह’रीले गएराती गौर नगरपालिका वडा नम्बर २ स्थित महादेवपट्टी टोलमा बस्ने ३० वर्षीय सुशील पटेललाई प’क्रा’उ गरेको हो ।

प’क्रा’उ परेका पटेलले स्थानीयमा आफु प्र’ह’री हो भन्दै ध’म्की दिने गरेको र नि’षे’धा’ज्ञाको समयमा मानिस र सामानहरु नेपाल भारत सिमाबाट आवतजावत गराईदिने प्रलोभन दिई स्थानिय मानिसहरुबाट रकम अ’सूल गर्दै आएको जिल्ला प्र’ह’री कार्यालय रौतहटका प्रवक्ता प्र’ह’री नायव उपरिक्षक भरत श्रेष्ठ जानकारी दिनुभयो ।

उहाँका अनुसार पटेलले स्थानियहरुलाई आफु नेपाल प्र’ह’रीमा कार्यरत रहेको र पैसा दिए आफुले नेपाल भारत आवतजावत सहज बनाइदिने भन्दै पैसा माग्ने गरेको प्रारम्भिक अ’नु’स’न्धानबाट खुलेको छ ।

जिल्लामा वैशाख २४ गतेदेखि नि’धे’षाज्ञा जारी भएसँगै नेपाल भारत आवतजावतमा प्र’ह’री’ले निकै क’डाइ गरेकोले यादवले सोही अवस्थाको फाइदा लिनलाई स्थानियलाई नेपाल–भारत आवजजावत सहज गराइदिने भन्दै रकम माग गरेको हुनसक्ने प्र’ह’रीको आ शंका छ ।

स्थानीयको उ’जु’रीको आधामा उनलाई प’क्रा’उ गरेर १० दिनको म्याद थप गरि थप अ’नु’स न्धान भइरहेको प्रवक्ता श्रेष्ठले जनाउनुभयो ।स्रोत न्युज२४


Last Updated on: May 31st, 2021 at 8:17 pm
५३६ पटक हेरिएको

तपाईको प्रतिक्रिया