शनिबार १५ माघ २०७८

१९ जेठ, काठमाडौं । नारायणहिटी दर`बार ह’त्या’का’ण्ड भएको आज २० वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते साँझ राजदर`वारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको

वंश ना`श गर्नेगरी भएको ह’त्या’का’ण्डको २० वर्षसम्म पनि स’त्यतथ्य घ’ट’ना सार्वजनिक हुन सकेको छैन ।पारिवारिक ज`मघ`टका बेला तत्का`लीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रु,ति, राजकुमार धिरेन्द्र,

राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्का र अन्य राजपरिवारका सदस्यहरूको गो`ली प्र’हा’र गरी ह’त्या भएको थियो ।उच्च सु’रक्षा घेराभित्र रहेको द,रबा,रमा भएको ह’त्या’का’ण्ड अहिले पनि रह’स्यकै ग`र्भमा छ।

ह’त्याका’ण्डपछि तत्कालीन प्रधानन्या`याधीशको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले जेठ १९ को घ’ट’नामा तत्का`लीन युवराज दीपेन्द्रले परिवारका सदस्यहरूलाई गो’लीले उडा`एको र पछि आफैँलाई गो’ली हा’नेको भन्ने प्र,तिवे,दन सार्वजनिक गरेको थियो ।

तत्कालीन सभामुख तारानाथ रानाभाटले छानविन प्रतिवे`दन सार्वजनिक गरेका थिए । तर त्यसलाई आम नेपालीले विश्वास गरिरहेका छैनन् । प्र`धानन्या`याधी`श संयो,जकत्वको समितिपछि उक्त घ’ट’नाको कुनै स्वतन्त्र अ’नुस’न्धान भएको छैन । तर बेलाबेलामा सरकारी त,वरबाटै यसको छा’नविनको मा’ग भने उठ्ने गरेको पाइन्छ ।

यद्यपि राजनीतिक प्र,तिशो,धका कारण यस्ता माग उठ्ने गरेको भए पनि यस ह’त्याका’ण्डको सत्य घ’ट’ना सार्वजनिक गर्नेतर्फ चा,सो दिने गरेको पाइँदैन ।तत्कालीन मा’ओवा’दी अध्यक्ष प्रच`ण्ड नेतृ,त्वको दोस्रो मन्त्रिपरिषदमा गृहमन्त्रालयको जिम्मेवारी स`म्हा`लेका विमलेन्द्र निधिले द,रबा,र ह’त्या का’ण्डको छा’नबिन गर्नुपर्ने कुरा उठाएका थिए ।

त्यतिबेला यो प्र,स्ता,व मन्त्रीपरिषद्सम्म पुगेको भएपनि पछि त्यसै सेला,यो । राजग`द्दीबाट फा,लिएपछि पनि ज्ञानेन्द्रले राजनी`तिक व,क्तव्यबा,जी गर्न नछाडेको प्र,तिशो,धमा निधिले त्यतिबेला छा’नबि’नको कुरा उठाएका थिए । तर पछि यो कुरा अघि बढाइएन ।स्रोत अनलाइन खबर


Last Updated on: June 2nd, 2021 at 6:53 am
३६७ पटक हेरिएको

तपाईको प्रतिक्रिया