बुधबार ०५ माघ २०७८

एजेन्सी । भारतमा चिकित्सकलाई आ’क्र’म’ण गर्ने २४ जनालाई प्र’ह’रीले प’क्रा’उ गरेको छ। आसामका मुख्यमन्त्री हिमन्त विश्वास शर्माले २४ जना आ’क्र’म’ण का’रीलाई

प’क्रा’उ गरिएको बुधबार जानकारी दिए । होजाइ जिल्लामा रहेको उडाली केयर सेन्टरमा उपचारका क्रममा को’रो’ना’भा’इ’रसबाट स’ङ्क्र’मित एक वि’रामीको मृ’त्यु भएपछि मंगलबार डा.सेउज कुमार सेनापतिमाथि आ’क्र’म’ण भएको थियो ।चिकित्सकीय सेवा दिइरहेका चिकित्सकमाथि आ’क्र’मण हुनु निन्दनीय

भएको भन्दै सर्वत्र वि’रो’ध भएको छ । स्थानीय प्र’ह’री अधिकारीहरुले घ’ट’ना’लाई ग’म्भी’र’तापूर्वक लिइएको र दो’षी|लाई कुनैपनि हालतमा उन्मुक्ति नदिइने दावी गरेका छन् । “घ’ट’ना’मा सं’लग्न र दो’षी ठानिएका २४ जनालाई हामीले प’क्रा’उ गरेका छौँ, थप अ’नु’स’न्धान र का’र’बाहीको प्रक्रिया अगाडि बढिरहेको छ,”

मुख्यमन्त्री शर्माले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् । म’हा’मा’रीका वि’रु’द्धमा अग्रमोर्चामा रहेर लडिरहेका चिकित्सकहरूमाथि भएको आ’क्र’मण र व्यवहार अक्षम्य भएको प्र’ह’री महानिर्देशक भास्कर ज्योति महन्तले बताए । उनीमाथिको आ’क्र’म’ण सबै

अग्रपंक्तिका सेवकहरु माथिको आ’क्र’मण भएको र त्यसले अरुलाई पनि नि’राश बनाउन सक्ने ख’त’रा भएको महन्तको भनाई थियो ।–पिटिआई


Last Updated on: June 2nd, 2021 at 3:36 pm
२४५ पटक हेरिएको

तपाईको प्रतिक्रिया