शनिबार ०८ माघ २०७८

एजेन्सी- चीनमा ब’र्डफ्लुको दु’र्लभ भेरियन्ट एच१०एन३ को सं’क्र’मण पहिलोपटक मानिसमा देखिएको छ ।चीनका ४१ वर्षीय पुरुषमा उक्त भेरियन्टको सं’क्र’मण पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

चीनमा अहिले सं’क्र’मित भएका व्यक्तिबारे विस्तृत जानकारी भने दिइएको छैन । यद्यपि यो सं’क्र’म ण मानिसबाट अर्को मानिसमा सजिलै नसर्ने अनुमान गरिएको छ ।समाचारमा उल्लेख गरिए अनुसार चीनको जि’यान्सु प्रान्तमा बस्ने ४१ वर्षीय पुरुषमा गतसाता को’रोनाको सं’क्र’मण पुष्टि भएको थियो ।

उनी अहिले सं’क्र’मणबाट मु’क्त भइसकेका छन् ।बर्डफ्लुको धेरै भे’रियन्टहरु देखिएका छन् । तर, कुखुरा फर्ममा काम गर्ने मानिसमा भने यो सं’क्र’मण भने देखिएको थिएन । अहिले सं’क्रम’ण देखिएका मानिसको सम्पर्कमा आएका अन्य मानिसमा गरिएको परीक्षणमा भा’इरसको सं’क्रमण देखिएको थिएन ।

चीनको नेशनल हेल्थ कमिसन (एनएचसी)ले मंगलबार दिएको जानकारी अनुसार जे’नजियाङ सहरमा बस्ने बर्डफ्लुका सं’क्र’मित गत अप्रिल २८ मा अस्पतालमा भर्ना भएका थिए । त्यसको एक महिनापछि उनलाई एच१०एन३को सं’क्र’मण भएको पुष्टि भएको थियो ।‘एच१०एन३ भेरियन्ट विश्वभर नै मानिसमा देखिएको थिएन ।

यो कहिलेकाँही कुखुराबाट मानिसमा सर्न सक्ने सं’क्र’मण हो र यसको ठूलो संख्यामा फै’लिने जो’खिम निकै कम छ।’, एनएचसीले उल्लेख गरेको छ । कमिसनले यो सं’क्र’मणबाट ग’म्भीर किसिमको लक्षण देखिने सम्भावना पनि कम हुन्छ ।यसअघि गत फेब्रुअरीमा रुसमा ब’र्ड फ्लु’को एच५एन८ भे’रियन्टको मानिसमा पहिलो सं’क्रमण देखिएको थियो ।


Last Updated on: June 2nd, 2021 at 7:01 pm
४०१ पटक हेरिएको

तपाईको प्रतिक्रिया