बुधबार १२ माघ २०७८

दोस्रो पटक को’रोना भा’इ’रसको स’ङ्क्र’मण भएका नेपाल प्र’ह’रीका हवल्दार वेदराज भण्डारीको नि’धन भएको छ ।

जिल्ला प्र’हरी कार्यालय मोरङमा कार्यरत प्र’ह’री हवल्दार भण्डारीको विराटनगरस्थित नोबेल मेडिकल शिक्षण अस्पतालमा बुधबार बिहान नि’धन भएको हो ।जेठ १६ गते को’रो’ना पुष्टि भएपछि ४० वर्षीय भण्डारी त्यसको भोलिपल्ट अर्थात १७ गते अस्पताल भर्ना भएका थिए ।

स्वा’स्थ्य अव’स्था ग’म्भी’र बनेपछि भेन्टिलेटरमा उपचाररत उनको आज बिहान मृ’त्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए । उनका अनुसार उनमा म’धुमे’हको पुरानै स’मस्या थियो ।

विराटनगर –३ घर भएका भण्डारी नेपाल प्र’ह’रीको सि’आरभी पोस्ट कटहरीमा कार्यरत थिए । उनलाई पहिलो पटक जेठ ३ गते को’रो’ना’को स’ङ्क्र’मण पुष्टि भएको थियो । त्यसपछि कोसी अ’स्पताल को’भि’ड–१९ उपचार केन्द्रमा भर्ना भई

उपचारपछि निको भएका भण्डारी दोस्रो पटकको स’ङ्क्र’म’णसँग हारे ।मोरङमा हालसम्म दुई प्र’हरी निरीक्षकसहित ४१ जना प्र’ह’री कर्मचारीमा को’रो’ना’को स,ङ्क्र,मण पुष्टि भएको जनाइएको छ


Last Updated on: June 3rd, 2021 at 6:14 am
३७१ पटक हेरिएको

तपाईको प्रतिक्रिया