बुधबार ०५ माघ २०७८

२० जेठ, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले क’म्युनि’ष्ट आ’न्दो’लन बचाउन नयाँ पुस्ता अगाडि सर्नुपर्ने बताएका छन् । केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकमा नेता खनालले ७० वर्ष पुगेको पुस्तालाई बिदा गर्न आग्रह गरे ।

‘हामी ७० वर्ष हा’रा’हा’री पुग्यौं । अब हामीलाई छोडेर भएपनि युवाहरु अगाडि बढ्नुपर्छ,’ नेता खनालले भने । भर्चुअल बैठकमा सहभागी एक नेताका अनुसार आफ्नो पुस्तालाई बिदा गर्न युवाहरुसँग आग्रह गरेका थिए ।

‘केही काम दिनुहुन्छ भने तयार छौं । तर क’म्युनि’ष्ट आ न्दो’लन बचाउन युवाहरु बढ्नुपर्छ,’ खनालको भनाइ थियो । एमाले धार निर्माणका संस्थापक नेता खनालले पटकपटक गरी एक दशक बढी पार्टीको नेतृत्व गरेका छन् ।

२०३९ सालमा खनाल नेकपा मालेका महासचिव बनेका थिए । फेरि २०६४ पछि खनाल एमालेको अध्यक्ष बनेका थिए । खनालपछि २०७१ बाट केपी शर्मा ओली एमालेका अध्यक्ष निर्वाचित भएका हुन् ।

तर अब आफ्नो पुस्ताको नेताहरु नेतृत्वबाट अलग हुनुपर्ने खनालले प्रस्ताव गरेका छन् । उनले ओलीबाट भने क’म्यु’नि’ष्ट आ|न्दो’ल’न नबच्ने पनि बताए । ‘केपी ओपी क’म्यु’नि’ष्ट नै होइनन् । उनीबाट आ’न्दो’ल’न जोगिंदैन,’ खनालले भने ।

एजेण्डामा पार्टी नचलाइएकाले दक्षिणपन्थी प्रवृत्ति हाबी भएर गएको खनालले बताए । ‘पार्टी ए’जे’ण्डामा बाँच्नुपथ्र्यो । तर दक्षिणपन्थतिर गयो । त्यसका वि’रु’द्ध सं’घ’र्ष गर्नुपर्छ,’ उनले भने ।अनलाइन खबर


Last Updated on: June 4th, 2021 at 8:21 am
४७३ पटक हेरिएको

तपाईको प्रतिक्रिया