बुधबार ०५ माघ २०७८

पूर्वसांसद तथा नेकपा माओवादी केन्द्रका नेता विएल वाइबा नामले परिचित विष्णु बहादुर तामाङको नि,ध,न भएको छ ।

सिरहाको कर्जन्हा नपा ५ निवासी ७८ वर्षीय तामाङको उपचारको क्रममा आज राति नि’धन भएको हो ।का’रो’ना स’ङ्क्र’मणबाट मु’क्त भइसकेका उनको उपचारको सिलसिलामा सुगर लेभल एक्कासी बढी भएर झापाको दमकमा रहेको आम्दा अस्पतालमा मृ’त्यु भएको बताइएको छ ।

उनको शव घर ल्याइरहेका बताइएको बडा अध्यक्ष भुषण खातीले जानकारी दिए । घर ल्याएर भोली बिहानमात्रै दाहसं’स्कार गर्ने कार्यक्रम बनिरहेको उनले बताए ।

लामा २०४८ सालको आम निर्वाचनमा उनी सिरहा क्षेत्र नंं ५ बाट तत्कालिन सं’युक्त जन’मो’र्चा’बा’ट नि’र्वा’चित भएका थिए । उनी क’म्यूनि’ष्ट आदर्श र सोशित पी’डि’त जनताप्रति समर्पित नेताको रुपमा परिचित थिए ।रातोपाटि


Last Updated on: June 4th, 2021 at 9:40 am
५४४ पटक हेरिएको

तपाईको प्रतिक्रिया