शनिबार १५ माघ २०७८

दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिर परिसरमा प्रवेश गर्ने द्वारमा राखिएको सरस्वतीको मूर्ति चो’री भएको छ। भीमेश्वर मन्दिर परिसरमा प्रवेश गर्ने प्रवेशद्धारको खोपामा राखिएको सरस्वतीको दुई मूर्ति चो’री गएराति चो’री भएको गुठी व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले जानकारी दिए।

गए राति करिब १२ बजेको समयमा नकाबधारी व्यक्तिले सरस्वतीको मूर्ति चो’री गरेको दृष्य सिसिटिभीमा कै’द भएको र त्यसबारे अ’नुस’न्धान भइरहेको दोलखाका प्रहरी प्रमुख भेषराज रिजालले बताए। मन्दिरको गेट बाहिरपट्टी रहेको सरस्वतीको मूर्ति चो’री भएको हो।

नियमित पूजा गर्ने क्रममा मन्दिरमा सरस्वतीको मूर्ति नदेखेपछि पूजारीले स्थानीयबासीलाई खबर गरेका थिए। विसं २०५२ मा मन्दिर जीर्णद्वारको बेला राखिएका उक्त मूर्ति चो’री भएका अध्यक्ष श्रेष्ठले बताए।


Last Updated on: November 11th, 2021 at 4:46 pm
२०५ पटक हेरिएको

तपाईको प्रतिक्रिया