आइतबार ०२ माघ २०७८

‘करोना सं’क्रमित बालकको उपचारका लागि अभिभावक ले धरौटी र उपचार शुल्क बुझाउन नसक्दा पोखराको मणि पाल शिक्षण अस्पतालले एक शिशुलाई अस्पतालबाट डि स्चार्ज गरेको छ ।

रोल्पा घर भई पोखराको फूलबारी मा बस्दै आएका जान बहादुर बुढाका २१ दिने शिशुमा जन्डि सको समस्या देखिएर अस्पतालमा उपचार गराइरहेको क्रममा कोरोना पु’ष्टि भएपछि..

‘अस्पतालले मागेको धरौटी रकम तत्काल जुटाउन नसक्दा अस्पतालले डिस्चार्ज दिएको बुढाले बताउनुभयो । बुढाका अनुसार गत वैशाख २३ गते मणिपाल अस्पतालमा नर्मल

जन्मिएका बालकको जेठ १ गते स्वास्थ्यमा समस्या देखि एपछि मणिपाल अस्पतालले जन्डिस भएको भन्दै अस्पता लको एन–आइ सियु वार्डमा ३ दिन राखेर उपचार गरेर घर पठाएको थियो । स्थलगत रिपोर्ट
स्रोत मेरो देश अनलाइन


Last Updated on: June 4th, 2021 at 10:37 am
७३३ पटक हेरिएको

तपाईको प्रतिक्रिया