बुधबार ०५ माघ २०७८

पछिल्लो २४ घण्टाभित्रैमा यहाँ तीन सङ्क्र`मितको ज्या`न गए`को छ । गत २४ घण्टामा यहाँस्थित लाइफलाइन अ,स्प,तालमा को`रोना स`ङ्क्र`मितको मृ`त्यु भएको हो ।

अस्पातलका कोभिड फो`कल पर्सन डम्बर मोतेका अनुसार आज बिहान साढे ४ः०० बजे मोरङको उर्लाबारी–१ का ५२ वर्षीय पुरुषको मृ`त्यु भएको जान`कारी दिए ।

यसअघि बिहीबार दिउँसो साढे ४ः०० बजे पथरीशनिश्चरे–१० का ७० वर्षीय पुरुष र बिहान साढे ८ः०० बजे दमक–८ की ७० वर्षीया एक वृद्धाको उप`चारका क्रममा सोही अस्प`तालमा मृ`त्यु भएको थियो ।

सो अस्पतालमा आज बिहानसम्म २५ को`रोना स`ङ्क्र`मित उप`चार`रत छन् । गत वैशाख १० गते यता सो अ`स्पतालमा मात्रै कूल नौ स`ङ्क्र`मितको मृ`त्यु भएको अस्प`तालले जनाएको छ ।

अस्प`तालमा कूल ७९ स`ङ्क्र`मित उपचारका लागि भर्ना भएका, १५ जनालाई अन्य`त्र रे`फर गरिएको छ भने २२ जना उप`चारपछि नि`को भएका कोभिड फो`कल पर्सन मोते`ले बताए । रातोपाटी बाट


Last Updated on: June 4th, 2021 at 12:20 pm
५१८ पटक हेरिएको

तपाईको प्रतिक्रिया