बुधबार ०५ माघ २०७८

अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले एकपटक पुनःको’रो’ना’भा’इ’र’सको विषयमा चीनमाथि नि’शा’ना साँ’धेका छन् ।

को’रो’ना’भा’इ’रसको ल्याब लीक थ्योरीमाथि बढ्दो चर्चाका बीच ट्रम्पले भने, ‘अब सबैले, यहाँसम्म कि तथाकथित दु’श्मनले पनि मान्न थालेका छन् कि ट्रम्प चाइना भा’इ’र’स ऊहानको ल्याबबाट लीक भएको विषयमा सही थिए ।’

ट्रम्पले भनेका छन्, ‘चीनले अमेरिका र संसारभरी जति वि’ध्वंस मच्चाएको छ त्यसका लागि उसले १० ट्रिलियन डलर क्ष’तीपूर्ति दिनुपर्छ ।

उनले आफ्नो बयानमा भने, ‘डाक्टर फाउची र चीनबीच जे जति कुराकानी भएको छ, त्यसलाई कसैले पनि न’जरअ’न्दाज गर्न सम्भव छैन ।’

पूर्व अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले को’रो’ना’भा’इ’र’सलाई ‘चिनियाँ भा’इ’र’स’ र ‘ऊशान भा’इ’रस’ भन्ने गर्छन् । चीनले यो विषयमा क’डा आ’प’त्ति जताएको थियो र यसलाई जाती’वा’दी बताएको थियो ।

यस वर्षको सुरुवातमा विश्व स्वा’स्थ्य सं’गठनको एक समूह म’हा’मा’री’सँग सम्बन्धित तथ्यबारे पत्ता लगाउन ऊहान गएको थियो ।

यद्यपि, मार्चमा आफ्नो रिपोर्ट जारी गरेर डब्ल्यूएचओले को’रो’नाभा’इ’र स ऊहानको प्रयोगशालाबाट संसारभरी फै’लिएको थियो भन्ने कुरालाई पुष्टि गर्न पर्याप्त तथ्य फे’ला नपरेको बताएको थियो ।

चीनमाथि अ’नुस’न्धानमा विश्व स्वास्थ्य सं’गठनको समूहलाई सहयोग नगर्न र ऊहान प्रयोगशालासँग सम्बन्धित जानकारी लुकाएको आ’रो’प पनि लागिरहन्छन् ।

बीबीसी


Last Updated on: June 4th, 2021 at 1:04 pm
६६४ पटक हेरिएको

तपाईको प्रतिक्रिया