शनिबार १५ माघ २०७८

आखिर के होला? यदि पृथ्वीको सबै हिउँ पग्लिएर सकियो भने?
हिउँ पहिरालाई समग्रमा ग्लेसियर भनिन्छ , दिनप्रतिदिन अहिले पृथ्वीको तापक्रम बढ्दै गइरहेको छ,यसरी तापक्रम बढ्दै जानुको कारण पृथ्वीको वातावरण अब मानवको लागि ख’त’र’नाक बन्दैछ,,

यो निश्चित छ कि तापक्रम बढ्दै गएपछि ,हाम्रा हिमालमा भएका ग्लेसियर हरु बिस्तारै पग्लदै जानेछन,यदि यी सबै ग्लेसियर पग्लिएभने पृथ्वीको स्वरुप कस्तो हो? एकपटक सोचौ त,,,

सन् २०१९ को रिपोर्टले के बताउछ भने बिगत ४० बर्षमा २गुणा तिब्र गतिमा हिउँ पग्लिरहेको छ,यहि गतिमा लगभग २००० क्षेत्रफल ढाकेर रहेका ६५० ग्लेसियर पग्लि सकेको छ,अनुसन्धानकर्ताका अनुसार यहि गतिमा हिउँ पग्लियो भने आगामी केही बर्षमा हिमालयले केही बर्षमा आफ्ना सबै ग्लेसियर गुमाउने छन,अहिले पनि बाकी ग्लेसियर हरु दुई गुणा तिब्र गतिमा न’ष्ट भईरहेका छन,

ग्लेसियर अर्थात ,हिउँको नदि,जुन बिस्तारै सर्दछ,जुन हामी उत्तरी र दक्षिणी ध्रुवमा देख्ने गर्दछौं ,हामीलाई यहि हिउँ बाट पानी प्राप्त हुने गर्दछ,जिवजनावर पशुपंछि सबैले यहि प्रयोग गरेर जीवन बचाएका छन, यदि यी सबै ग्लेसियर पग्लिए भने के होला?यसको जवाफ निकै भयानक हुनेछ,,

मानिसका लागि जल र जमिन दुबै आवश्यक छ त्यो पनि संतुलित रुपमा,तर पृथ्वीको तापक्रम बढ्दै जान्छ तब त्यसले बित’ण्डा मच्चाउने गर्छ, चारै तिर बेहाल हुनेछ,, डाईनोसर जस्तैः मानिसको पनि अस्तित्व ख’त’रा’मा पर्नेछ, हिउँमा हावाको मात्रै बढि हुने गर्छ,ग्लेसियर पग्लिए पछि,वायुमण्डलमा जाने गर्छ,

ताजा पानीले नुनिलो पानी लाई बढाउने काम गर्छ, सामान्य पानिमा आईस हाल्नु भयो भने, आईस पग्लिए पनि पानीको मात्रा उस्तै हुन्छ,तर जब नुनिलो पानिमा एक इन्च आइस घोल्यो भने पानीको मात्रा 0.03 प्रतिशत बृद्दि हुन्छ, किनभने ताजा पानिले नुनिलो पानीलाई बढाउने काम गर्दछ, सानो स्तरमा यसलाई सामन्य रुपमा लिए पनि यो नियम समुन्द्रमा लागू गरियो भने उग्र रुप लिनेछ,,

सरल भासामा बुझ्ने हो भने पृथ्वीको 5.8लाख वर्गकिलोमिटर हिउँले ढाकेको छ,यदि यो हिउँ सबै पग्लियो भने माहासागरमा पानीको स्तरमा २३०फिट वृद्धि हुनेछ,त्यसपछि पानिमा हुने वृद्धिले सबै संरचना समुन्द्र मुनि पुग्नेछन,बिश्वको आधा जनसंख्या त समुन्द्रमा बढेको पानीको मात्राले समाप्त हुन सक्छ,

हिमालमा हिउँ भए पछि धेरै जस्तो पानीको प्यासले नै मर्नेछन,पानी बिना खेतीपाती नेै हुन्न , तब भोकभोकै मर्ने अवस्था आउनेछ,विज्ञको कुरा मान्ने हो भने यस्तो वि,पत्ति बाट अफ्रिका सुरक्षित रहन सक्छ,तर हिउँ पग्लिएर आएको तातो हावाको कारण जनजिवन झन कठिन हुन सक्छ,

वैज्ञानिकका अनुसार ग्लेसियर पग्लिएपछि , पृथ्वीको भौगोलिक अवस्था पुरै तरिकाले बदलिने छ, भौगोलिक अवस्था बदलिएपछि समुन्द्री धार पनि बदलिने छ,जसबाट पानिमा रहने सम्पुर्ण जिवको अस्तित्व पनि सकिनेछ ,समुन्द्री भाग परिवर्तन भएपछि दिनरात बर्शात भएर मरुभूमि छेत्रको धार पुरै तरिकाले बदलिने छ,

हाम्रो गल्तीको सजाय धेरै जीव र जवानवरले भोग्नुपर्नेछ, ग्लेसियर पग्लिनाले सुर्यको तापले धेरै पानी तान्नेछ,अनि धेरै बर्षात हुनेछ,तब पृथ्वीमा पानी नै पानी हुनेछ ,अनि समुन्द्री क्षेत्रमा आँधी र सुनामीले उत्पात मच्चाउने छ,ग्लोबल वार्मिङ कल्पना मात्रै हैन ,सत्य र ठूलो चु,नौती पनि हो,यसलाई नकार्न सकिदैन ,

जङ्गल फडानी प्रमुख कारण हो जसले पृथ्वीको तापक्रम बढ्दैछ , पृथ्वीको तापक्रम ५०°पुग्दा पनि मानिसलाई वास्तै छैन,किनभने उसले A/C को चिसो हावा खाईरहेको छ, तर a/c मा प्रयोग भएको CFC ग्यास ओजन तह न,ष्ट पार्ने एउटा ठूलो कारण हो। जङ्गल फडानी तुरुन्त रोक्न सक्नुपर्छ , हामीले गरेको एक गल्ती सुधार गर्न अर्को अवसर पाउने छैनौं ,


Last Updated on: November 16th, 2021 at 10:59 am
२४७ पटक हेरिएको

तपाईको प्रतिक्रिया