बुधबार ०५ माघ २०७८

अर्घाखाँची – शैन्य आधार तालीम गरिरहेका एक नेपाली सेनाका जवानको मृ`त्यु भएको छ। मृ`त्यु हुनेमा अर्घाखाँचीको शितगंगा–३ निवासी १९ वर्षीय अर्जुन सारू रहेका छन् ।

नेपाली सेनाको श्री न. २ तालीम गण सैनामैनामा शैन्य आधार तालिम गरिरहेका सारु अचानक अ चेत भए लगत्तै वीरेन्द्र सै`निक अस्पताल छा`उनीमा लगिएको थियो । उपचारकै क्रममा उनको निध`न भएको बताइएको छ ।

त्यस्तै आज ठूलो संख्यामा को`रोनाका बि`रामीले जिते को`रोनालाई – नेपालमा आज ८ हजार ६६३ जना संक्र`मित नि`को भएका छन्। यो सँगै निको हुनेको संख्या ४७६१३० पुगेको छ । त्यस्तै आज १०१ जना संक्र`मितको मृ`त्यु भएको छ।

यससँगै नेपालमा को´रोना संक्र´मणबाट ज्यान गु´मा´उनेको संख्या ७७३१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै शुक्रबार थप ६६५३ जनामा को´रोना सं´क्र´मण पुष्टि भएको छ।

शुक्रबार २० हजार ८ सय १३ परीक्षण मध्ये १४ हजार १८२ जनाको पिसिआर परीक्षणबाट ४६२४ जना र ६६३१ एन्टीजेटमार्फत २ हजार २९ जना सं`क्र`मित पुष्टि भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज १०१ जना सं`क्र´मितको मृ`त्यु भएको छ। यससँगै नेपालमा को`रो`ना सं`क्र`मणबाट ज्या´न गु`मा´उनेको संख्या ७७३१ पुगेको छ। ताजा खबर बाट


Last Updated on: June 5th, 2021 at 11:10 am
६५७ पटक हेरिएको

तपाईको प्रतिक्रिया