बुधबार ०५ माघ २०७८

अष्ट्रेलिया सरकारले नेपाललाई कोभिड-१९ माहामा`री वि`रू`द्ध अग्रप`ङ्क्तिमा कार्यरत ब्यक्तिलाई अत्या`वस्यक पर्ने स्वास्थ्य सामाग्रीहरु प्रदा`न गरेको छ।

अष्ट्रेलियाली वा`यु सेनाको विशेष वि`मा`नबाट शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याईएका सो सामाग्रीहरु नेपालका लागिअष्ट्रेलियली राजदूत फेलीसीटी वोल्कले नेपाली सेनाका बलाधिकृत रथी श्री प्रभुराम शर्मा लाई हस्तान्तरण गरेकी छन्।

उक्त सामाग्रीहरु हस्ता`न्तरण गर्दै राजदूत वोल्कले दक्षिण एसियाका मित्रलाई सहयोग गर्ने अष्ट्रेलियाको क्षेत्रीय कार्य स्वरुप श्रीलंका, भारत र नेपालमा उक्त स्वास्थ्य सामाग्री ल्याईएको बताइन्। उनले नेपाली सेनाले अग्रपङ्क्तिमा रहेर देशभर समुदायमा

पुर्‍याएको महत्वपूर्ण स्वास्थ्य सेवाको सरहाना गर्दै यस कार्यलाई थप सहयोग गर्न अस्पताल, आईसोलेसन केन्द्रहरु र शव ब्यवस्थापन स्थलहरुमा प्रयोग गर्न उक्त सामाग्रीहरु प्रदान गरिएको बताइन्।

क्षेत्रीय देशसँगै अष्ट्रेलियाले स्वास्थ्य सेवा प्रदान गर्न अग्रपङ्क्तिमा कार्यरत ब्यक्तिलाई पिपिई लगाएतका अत्यावश्यक स्वास्थ्य सामाग्रीहरु प्रदा`न गर्न सहकार्य गरिरहेको छ। अष्ट्रेलिया र नेपालको लामो समयदेखि बि,प,द्का समयमा सहकार्य गर्ने ईतिहास रहेको छ

र आजको यो सहयोगले नेपालीहरु प्रति अष्ट्रेलियालीहरुको स,द्भा,व प्रदर्शन गर्ने उनले बताइन्। आज ल्याईएका १८ लाख अष्ट्रेलियाली डलर मूल्यका सामाग्रीहरु नेपाली सेनाको अनुरो`ध अनुरुप वेस्टर्न अष्ट्रेलिया सरकारले प्रदान

गरेको सर्जीकल मास्क, फेश शील्ड र पञ्जाहरु रहेका छन् ।
यो सहयोग नेपालमा कार्यरत गै,ह्रस`रकारी संस्थाहरु मार्फत अस्पतालहरुका लागि अक्सिजन र स्वास्थ्य सामाग्री र स्वास्थ्यकर्मीहरु लाई प्रदा,न गरिने तालीमाका लागि गत मे २१

मा घो,षित ७० लाख अष्ट्रेलियाली डलर बाहेकको थप सहयोग हो। अष्ट्रेलियाली सरकारले कोभ्याक्सको माध्यमबाट नेपाललाई कोभिड-१९ बि,रुद्दको सुरक्षित र प्र,भावकारी खोप ब्यवस्थापन गर्न सहयोग जारी रहेको छ। सेतोपाटि बाट


Last Updated on: June 5th, 2021 at 4:20 pm
५७६ पटक हेरिएको

तपाईको प्रतिक्रिया