बुधबार ०५ माघ २०७८

जनकपुरधाम : प्रदेश २ का प्रमुख डा. राजेश झा ‘अहिराज’ले नागरिकतामा क`डा`ई नगरे दुईटा निर्वाचनपछि देश नेपालीको हातमा नरहने औ`ल्या`एका छन् ।

एक टिमीमा अन्तरवार्ता दिँदै प्रमुख प्रमुख झाले नागरिकता वितरणमा क’डाइ गर्नुपर्ने धा`र`णा राखेका हुन् ।’ जनसि`द्ध नागरिकलाई बंशज नागरिकता दिने सरकारको निर्णयको उनले वि’रो,ध गरेका छन् ‘। स`हज तरिकाले जीमेल, फेसबुक र ट्वीटरको एकाउन्ट बनाउन पाएजस्तो सह`ज रुपले नागरिकता वितरण गर्न नहुने उनको ‘तर्क छ ।

नागरिकता जानकी मन्दिर र पशुपतिनाथ मन्दिरमा लाइन लागेर पाइने कुरा नभएको उनको भनाई छ । उनले यहाँका बंश`जहरु एकजु`ट हुनुपर्नेमा जो`ड दिएका छन् ।

नागरिकता अ`ध्यादेशवारे आजै सर्वो`च्चको आ`देश

मधेसी दललाई फु’टाउन सरकारले हालै जारी गरेको नागरिकतासम्बन्धी अध्यादेशविरु`द्ध आज सर्वाे`च्चको सं,वैधा`निक इजला`शमा सुनुवा`ई हुन लागेको छ’ ।

अ`ध्यादेशबि`रु`द्ध व,रिष्ठ अधिव`क्ता बोर्णबहादुर कार्कीसहित अधिव,क्ताहरु विष्णुकुमारी गिरी,रामबहादुर शाही,कुलबहादुर बोगटी,बीरभद्र जोशी र मौ`लि`क जरोकिलो पार्टीका तर्फबाट सो पार्टीका उपमहासचिव लक्ष्मण पोखरेलसमेतको ६ वटा रि`ट दा`य`र भएको थियो’ ।

सो रिटउपर सुनुवा,ई गर्न प्रधानन्या,यधी,श चोलेन्द्रसमशेर ‘राणाले आज संवैधा,निक इजला`श गर्नुभएको छ ।विग,तका तीतोबाट पाठ सिकेर यस पटक आफूसहित वरिष्ठ न्या`याधी`शहरुलाई रो`लक्रम अनुसार इजला`शमा समेटिएको छ ‘।

नागरिकता अध्या-देश’वि’रुद्ध रि`ट सु`नुवा`ई गर्ने रोलक्रमअनुसार राणासहित दीपकुमार कार्की,मी`रा खड्का,हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडालाई समेटिनुभएको छ । पोइन्ट नेपाल बाट


Last Updated on: June 5th, 2021 at 5:33 pm
४३६ पटक हेरिएको

तपाईको प्रतिक्रिया