बुधबार ०५ माघ २०७८

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षका विद्यार्थी संगठन अनेरास्ववियुले उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री भएको भोलिपल्ट राजेन्द्र महतोको पु’त्ला ज’ला’एको छ ।

शुक्रबार बेलुकी मन्त्रीको शपथग्रहण गरेपछि पदभार ग्रहण गर्ने क्रममा महतोले ‘बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मु’क्ति आ’न्दो’ल’नको तयारी गर्ने’ भनी दिएको अभिव्यक्ति नेपालको स्वतन्त्रता, सार्वभौमिकता

भौगोलिक अख’ण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानको वि’रु’द्ध भएकाले पु’त्ला ज’ला’एको अनेरास्ववियूले जनाएको छ ।विद्यार्थी संगठनले शनिबार साँझ नयाँबानेश्वरमा मन्त्री महतोको पु’त्ला ज’ला’एको हो ।

महतोले देश टु’क्र्या’उने अभिव्यक्ति दिएको भन्दै उनीहरूले पु’त्ला ज’ला’एका हुन् । पु’त्ला दहन गर्ने केही विद्यार्थी नेतालाई प्र’ह’रीले प’क्रा’उ गरेको छ ।यसअघि एमालेको माधवकुमार नेपाल पक्षीय १८ वटन जनवर्गीय संगठनहरूले पनि उपप्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त’त्काल मा’फी माग्न मा’ग गरेका थिए ।

महतोको अभिव्यक्ति संविधानको प्रस्तावना र सं’विधानको धारा–३ वि’परीत रहेको भन्दै उनीहरूले जिम्मेवार व्यक्तिबाट यस्ता अ’रा’ज’क अभिव्यक्ति आउनु बि’डम्बनापूर्ण भएको बताएका छन् ।इमेज खबर


Last Updated on: June 5th, 2021 at 8:32 pm
२१५ पटक हेरिएको

तपाईको प्रतिक्रिया