शनिबार ०८ माघ २०७८

आइतवार नेपालमा थप ३,४७९ जनामा को’रो’नाभा’इ’र’स स’ङ्क्र’म’ण र ९९ जनाको को’भि’ड-१९ सँग सम्बन्धित कारणले मृ’त्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार हाल आईसीयूमा १,४४२ र भेन्टिलेटरमा ३८१ जना रहेका छन्। काठमाण्डूमा ७३१, ललितपुरमा २५४ र भक्तपुरमा १४६ गरी कुल ११३१ जना स’ङ्क्र’मित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पीसीआर विधि र एन्टिजन विधिबाट १३,७३३ प’री’क्ष’ण गर्दा अहिले त्यति सङ्ख्यामा स’ङ्क्र’मि’तहरू फे’ला परेका हुन्। नेपालमा सरदर २८.९ प्रतिशत स’ङ्क्र’म’ण दर रहेको छ। मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा ६,६३६ जना स’ङ्क्र’म’ण’मु’क्त भएका छन्।

अहिले देशभरि झण्डै ९० हजार जनामा सक्रिय स’ङ्क्र’म’ण छ। तीमध्ये अहिले काठमाण्डू उपत्यकाका तीन जिल्लामा हुनेको सङ्ख्या सर्वाधिक छ।

अहिले विभिन्न स्थानमा ६,५१४ जना बिरामी संस्थागत आइसोलशनमा छन्। नेपालमा ३८ प्रतिशत भन्दा केही बढी महिला र ६१ प्रतिशत जति पुरुष स’ङ्क्र’मि’त छन्। ४७ जिल्लामा पाँच सय भन्दा बढी स’क्रि’य स’ङ्क्र’मि’त रहेका छन्।ताजा खबर


Last Updated on: June 6th, 2021 at 6:58 pm
२०७ पटक हेरिएको

तपाईको प्रतिक्रिया