शनिबार १५ माघ २०७८

एजेन्सी:= उत्तर कोरियाले आफ्नो मुलुकमा विदेशी प्रभाव रोक्ने भन्दै नयाँ का’नु’न जारी गरेको छ । नेता किम जोङ उनले विदेशी प्रभाव आफ्नो देशमा भित्रन नदिन सो का’नुन जारी गर्नुभएको हो ।

नयाँ का’नु’न अनुसार उत्तर कोरियामा विदेशी चलचित्र प्रदर्शनीमा रो’क लगाइएको छ । यस्तै वि’देशी कपडा प्रयोग गर्नेले का’नु’नी का’र’वा’ही’को भागीदार हुनुपर्ने नयाँ का’नु’नी व्यवस्था गरिएको छ ।

यस्तै विदेशी फेसनको नक्कल गर्नेमाथि पनि कडा का’र’वा’ही गर्न नेता उनले निर्देशन दिनुभएको बताइएको छ । यसैगरी अ’वै’ध भिडियो हेरेमा मृ’त्युद’ण्ड दिने नयाँ का’नु’न’मा उल्लेख रहेको बीबीसीले जनाएको छ ।इन्टरनेटमा राज्यको नि’य’न्त्र’ण कायमै राखिएको छ

भने सरकारी सञ्चारमाध्यमबाहेक अन्य सञ्चारमाध्यम सञ्चालनमा रो’क लगाइएको छ । उत्तर कोरियाले आफ्नो मुलुकबाहिरको सूचनामा नागरिकमाथि नि’य’न्त्र’ण गर्न खोजेको विश्लेषकहरुले बताएका छन् ।

लामो समयदेखि ना’का’बन्दी’को सामना गरिरहेको उत्तरले गत वर्षदेखि विश्वव्यापी रुपमा फै’लि’एको को’रो’ना म’हा’मा’रीको असरका बारेमा हालसम्म पनि आधिकारीक सूचना बाहिर ल्याएको छैन ।

यसै वर्षको सुरुमा नेता किमले आफ्ना नागरिक क’ष्टपूर्ण जीवनयापन गरिरहेको बताएपनि अन्यत्रको सहयोग नलिने घोषणा गर्नुभएको थियो ।बिबिसीको सहयोगमा,


Last Updated on: June 7th, 2021 at 12:12 pm
७९५ पटक हेरिएको

तपाईको प्रतिक्रिया