शनिबार १५ माघ २०७८

नेपालकी चर्चित अभिनेत्री निरुता सिंह’को पछिल्लो अभिव्यक्तिले यतिबेला नेपालमा नयाँ बहस खडा गरिदिएको छ। उनले अझै पनि नेपालमा जातिय वि’भेद अन्त्य नभएको बताएकी हुन्।

उनले नेपालका शहरी क्षेत्रमा केही हद’सम्म जातीय विभेद अन्त्य भएता पनि साना गाउँघरमा र ठूला शहरमै पनि विभेदको अन्त्य हुन नस’केको बताएकी छिन्।

उनले आफ्नो जातिप्रति गर्व गर्नुपर्ने पनि बता’उँछिन्। उनले आफू विश्वकर्मा भएको र आफू कामी जातमै खुशी भएको उल्लेख गरिन्।

आफ्नो अनुभव सुनाउँदै निरुता भन्छिन्,‘हामी श’हरमा बस्छौँ, ठूलठूला कुरा गर्छौँ तर आज पनि गाउँघरमा र शहरमा पनि जातिय विभेद छ। अब निरुता, सिंह भनेको के हो? तपाई ठ’कुरी हो? भनेर सोध्छन् मलाई। हैन विश्वकर्मा हो भन्छु म। म गर्वसँग भन्छु म विश्वकर्मा हो, म का’मी हो।’
मिडिया24 नेपाल


Last Updated on: December 15th, 2021 at 8:19 am
२८४ पटक हेरिएको

तपाईको प्रतिक्रिया