बुधबार ०५ माघ २०७८

शुक्रबार दिउँसो ३ बजे मुसिकोट नगरपालिका वडा नम्बर १ बाङ्गेस्थित एक सामुदायिक वनको भी`रबाट ख`सेर एक दम्पतीको मृ`त्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरूषोत्तम पाण्डेले जानकारी दिए।

भी`रबाट ल`डेर २६ वर्षीय श्रीमान मनु सार्की र २५ वर्षीया श्रीमती ज्ञानू परियारको मृ`त्यु भएको हो। प्रहरी नायब उपरीक्षक पाण्डेका अनुसार उनीहरू गोरेटो बाटोबाट झण्डै ७ देखि ८ सय मिटर तल खसे`का थिए।

‘हाम्रो प्रारम्भिक अनुसन्धान अनुसार सुरूमा एक जना ल`डेर खसे`को देखिन्छ, त्यसलाई बचाउनेक्रममा अर्को पनि ख`सेकोजस्तो देखिन्छ,’ पाण्डेले भने, ‘घ`टना भएको थाहा पाएलगत्तै उ`द्धार`को लागि टोली खटिएर दुबैलाई अस्पताल पुर्‍याएका थियौं।’

उनीहरूको उ`द्धा`र गरी जिल्ला अस्पताल तम्घास पठाइएको थियो। अस्पताल लगेर उपचार गराएको १०-१५ मिनेटमै चिकित्सकले मृ`त घो`षणा गरेको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए।

उनका अनुसार श्रीमतीलाई लिएर श्रीमान ससुराली जाँदै थिए। छिटो पुग्ने बाटो भएको हुँदा उनीहरूले त्यहाँको बाटो प्रयोग गरेका थिए। त्यसैक्रममा दु`र्घ`टना भएको प्रहरीको भनाइ छ। घ`टनासम्बन्धी प्रहरीले थप अनुसन्धान अघि बढाएको बताएको छ। सेतोपाटी बाट


Last Updated on: December 18th, 2021 at 1:30 pm
२८३ पटक हेरिएको

तपाईको प्रतिक्रिया