बुधबार ०५ माघ २०७८

कैलाली — कैलालीमा एक युवकको घाँटी रे’टेर विभ,’त्स ह,’त्या भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ९ का २५ वर्षीय अरुण दासको ह,’त्या भएको हो।

वडा नम्बर ९ कै अमरावती सामुदायिक वनमा घाँटी रे’टर टाउको अलग पारिएको अवस्थामा उनी मृ’त फेला परेका छन्। प्रहरीले जंगलमा घाँटी रे’टेको अवस्थामा श’व फेला परेको बताउदै घ`टनास्थलमा प्रहरी टोली पुगेको र अनुसन्धान भइरहेको बताए ।‘परिवारका सदस्यले दिएको जानकारी अनुसार

उनी आज विहान मात्रै साथीसंग जान्छु भनेर निस्केका थिए । विभ’त्स अवस्थामा उनी मृ’त फेला परेका छन्। अनुसन्धानमा तालिम प्राप्त कु’कुर पनि प्रयोग गर्ने तयारी छ प्रहरीले भने, ।’घ`टनाको अनुुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलाली र सुदूरपश्चिम प्रदेश प्रहरीको टो’ली तालिम प्राप्त कुुकरसहित घ’टनास्थलतर्फ गएको छ।

एक प्रहरी अधिकारीका अनुसार घ’टनास्थल हेर्दा सुरुमा उनलाई रुखमा बाँ’धेको देखिएको छ।‘रुखमा बाँ’धेर न’ग्न बनाउदै घाँटी रे’टर ह’त्या गरेको देखिन्छ,’ ती अधिकारीले भने। जिल्ला प्रहरी कार्यालय कैलालीले घट`नाबारे केही क्लू फे,ला परेको र अनुसन्धान भइरहेको जनाएको छ।


Last Updated on: December 19th, 2021 at 11:28 am
१०१२ पटक हेरिएको

तपाईको प्रतिक्रिया