बुधबार ०५ माघ २०७८

ग्रिसमा भएको सडक दुर्घ`टनामा ४ जना नेपालीको निध`न भएको छ । जसमध्य एक जना कैलालीको भएको खुलेको छ । दुर्घ`टना नोभेम्बर दोस्रो साता भएको थियो ।

उनीहरु को नेपाली हुन् भन्ने खुलेको थिएन । हालै एक जना कैलालीको भएको खुलेको छ । गत नोभेम्बर दोस्रो साता ग्रिसमा गाडी दुर्घ`टनामा परी मृ`त्यु भएका चार नेपालीमध्ये एक जनाको परिचय पत्ता लागेको दुतावासले जनाएको छ।

उनीहरु गै`र का`नुनी रुपमा टर्कीवाट ग्रिस प्रवेश गर्ने क्रममा थिए । त्यहाँस्थित नेपाली राजदूतावासका अनुसार मृ`तक ४ मध्ये एक जना कैलालीको गौरीगंगा नगरपालिका–४ घर भएका ३७ वर्षीय लक्ष्मण सापकोटा भएको खुलेको हो । बाँकी ३ जनाको अझै पहिचान खुल्न सकेको छैन।

उनीहरू गै`रका´नु`नी रूपमा टर्कीबाट ग्रिस प्रवेश गर्ने क्रममा गाडी दुर्घ´टनामा परेको दुतावासले जनाएको छ । चिनिन बाँकी तीन मृ त कको तस्बिर इन्टरपोलमा राखेर सार्वजनिक गरिएको दूतावासले जनाएको छ। ताजा खबर बाट


Last Updated on: December 19th, 2021 at 1:02 pm
५०३ पटक हेरिएको

तपाईको प्रतिक्रिया