शनिबार ०८ माघ २०७८

धनगढी / दाङबाट सिमेन्ट बोकेर कैलाली पुगेको ट्रकमा चल्लाचल्दै आ,गला,गि भएको छ । कैलालीको अत्तरिया पुगेको सुदूरपश्चिम प्रदेश ०२–००१–ख नम्बरको ट्रकको टायरमा आ`गो लागेको प्रहरीले जनाएको छ ।

आ,गो गोदावरी नगरपालिकाको दम्कलको सहायताले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । ‘आ`गला`गिका कारण टायरमा क्ष`ति पुगेको छ,’।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले भने,‘ट्रकमा कुनै क्ष`ति भएको छैन ।’ ट्रकको पछाडिको टाएरमा आ`गला`गि भएको उनले बताए । पुर्बेली न्युज बाट बाट


Last Updated on: December 19th, 2021 at 9:38 pm
१५८ पटक हेरिएको

तपाईको प्रतिक्रिया