शनिबार १५ माघ २०७८

काठमाडौं । ल्याटिन अमेरिकी मुलुक चिलीको राष्ट्रपतिमा ३५ बर्षिय गेब्रियल बोरिक निर्वाचित हुनु भएको छ ।

आफ्ना निक`टतम प्रतिद्व`न्दी जोसे एन्टोनियो कास्टलाई पराजित गर्दै बोरिक राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । अन्तिम मत परिणाम अनुसार बोरिकले ५६ प्रतिशत मत प्राप्त गर्दा कास्टको पक्षमा ४४ प्रतिशत मात्रै मत परेको थियो ।

चिलीमा सरकार बि`रुद्ध भएको ब्या`पक प्रदर्शनपछि राष्ट्रपतिय पदको निर्वाचन भएको हो । बोरिक बिश्वकै कान्छो राष्ट्रपति मध्येको एक भएको बताइएको छ । बिद्यार्थी आ`न्दो`लनबाट उदा`एका बोरिकले आ`न्दो`लनकै क्रममा चिलीमा स्थिर अर्थब्यब`स्था अवल`म्बन हुने बाचा गर्नुभएको थियो ।

चिलीमा राष्ट्रपति पदका लागि यो पटक भएको निर्वाचनमा अहिलेसम्म सरकारी पद धारण नगरेका दुई बिद्यार्थी नेताहरु बोरिक र कास्टबीच प्र`तिस्प`र्धा भएको थियो । इमेज खबर बाट


Last Updated on: December 20th, 2021 at 9:31 am
४०४ पटक हेरिएको

तपाईको प्रतिक्रिया