बुधबार १२ माघ २०७८

प्रहरीले दो`षीलाई बचाउन खोजेको भन्दै रौतहटको विजयपुरस्थित ईलाका प्रहरी कार्यालयमा प्रदर्शनकारीहरुले ढुङ्गामुढा प्र`हार गरेका छन् ।

गएराति टिपरको ठ`क्करबाट एकजना स्थानीय कम्युनिस्ट नेताको मृ`त्यु भएपछि पी`डित परिवार तथा जनप्रतिनिधिहरु प्रदर्शनमा उत्रि`एका हुन् । फतुवा विजयपुर–११, हिमालीबासमा टि`परको ठ`क्करबाट मोटरसाइकल चालक खेदु चौधरीको मृ`त्यु भएको थियो । उनी नेकपा एमालेका स्थानीय नेता हुन् ।

उनको मृ`त्युपछि पी`डित परिवारको रोहवरमा सर्जमिन मुचुल्का गरी पो`ष्टमा`र्टमका लागि श`व पठाउनु पर्नेमा त्यसो नगरी ईलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख तथा प्रहरी निरीक्षक विष्णु विश्वकर्माले मनपरी गरेको स्थानीयवासीको आ`रो`प छ ।

प्रहरी निरीक्षक विश्वकर्माले टिपर धनी र चालकलाई जोगाउन हतार ह´तारमा घ´टनालगत्तै श`वलाई पो`ष्टमा`र्टमका लागि जिल्ला अस्पताल गौर पठाएको पी`डि`त परिवारको आ`रो`प छ । प्रहरी निरीक्षक विश्वकर्माले आफू कसैको प्र`भा`वमा नपरेको भन्दै आफूमाथि लगाइएका आरो`पको खण्डन गरेका छन् ।

पी`डित परिवारसँगै सयौंको संख्यामा गाउँलेहरुले सोमबार बिहानैदेखि विजयपुरमा प्रदर्शन गर्दै बिहान ११ प्रहरी कार्यालयमा ढुङ्गामुढा प्र`हा`र गरेका थिए । यस क्रममा २ जना प्रहरी घा`इते भएको तथा प्रहरीले स्थिति नियन्त्रणमा लिन ३ राउन्ड अ`श्रुग्या`स प्र`हा`र गर्नुपरेको प्रहरी निरीक्षक विश्वकर्माले बताए ।

प्रहरीको ला`ठी प्र`हा`रबाट प्रदर्शनकारी मुक्ति पटेलको टाउको फु`टेको छ । अहिले प्रदर्शनकारीहरु प्रहरी कार्यालय अगाडि बाटो अ`व`रु`द्ध गरेर धर्नामा बसेका छन् । धर्नाको अगुवाई फतुवा विजयपुरकी उपमेयर कान्तिदेवी महतोले गरिरहेकी छन् ।

रौतहट प्रहरी प्रमुख एवं एसपी विनोद घिमिरेले दु´र्घ´टनामा सं´ल´ग्न टिपर चालक प´क्रा´उ परिसकेकाले नियमानुसार कार´वाही प्रक्रि`या अगाडि बढाइने बताएका छन् ।

आइतबार राति साढे ८ बजे बा३०प ८११५ नम्बरको मोटरसाइकललाई गुगल निर्माण सेवाको ना८ख ४२०२ नम्बरको टिपरले ठ`क्कर दिएको थियो । दुर्घ`टनामा मोटरसाइकल चालक चौधरीको घट`नास्थलमै मृ`त्यु भएको थियो ।

दु`र्घ`टना लगत्तै टिपर चालक फ`रार भएका थिए । उनलाई सोमबार प्रहरीले प´क्रा´उ गरेको हो । रातोपाटी बाट


Last Updated on: December 20th, 2021 at 2:40 pm
२१५ पटक हेरिएको

तपाईको प्रतिक्रिया