बुधबार ०५ माघ २०७८

नि’षे’धा’ज्ञाको उ’ल्लं’घ’न गरेको भन्दै जिल्ला प्र’शा’सन कार्यालय काठमाडौंले कोटेश्वरस्थित सुपरमार्केट भाटभटेनीलाई चार लाख ज’रि’वा’ना तिर्न आ’देश दिएको छ।

प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले भाटभटेनीलाई चार लाख ज’रि’वा’नाको आ’देश दिएको जानकारी दिए।नि’षे’धा’ज्ञाको उ’ल्लं’घ’न गर्दै भाटभटेनी खोलेपछि कोटेश्वरका म्यानेजर सागर गुरूङलाई प्र’ह’रीले सोमबार प’क्रा’उ गरेको थियो।

काठमाडौं जिल्ला प्र’शा’सन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको ने’तृत्वमा ख’टिएको प्र’ह’री सहितको टोलीले उनलाई प’क्रा’उ गरेको हो।

को’भि’ड–१९ सं’क’ट व्यवस्थापन अध्या’देश, २०७८ अनुसार व्यक्तिले उ’ल्लं’घ’न गरेमा एक लाख र संस्थाले उल्लं’घ’न गरे पाँच लाखसम्म ज’रि’वा’ना तिराउन सक्ने प्रावधान छ।

सोही अनुसार भाटभटेनीलाई चार लाख ज’रि’वा’ना तिराउन आ’देश दिएको प्रजिअ पराजुलीले बताए।

नि’षेधा’ज्ञाको समयमा ग्राहक आएर किनबेच गर्ने गरेको भन्ने स्थानीयबाट गु’ना’सो आएपछि अनुगमन गर्न टो’ली खटिएको थियो।भाटभटेनीले मूल ढोका बन्द गरेपनि अर्को ढोकाबाट ग्राहकलाई जान दिइएको पाएपछि म्यानेजरलाई नि’य’न्त्र’ण’मा लिइएको थियो।

नि’षे’धा’ज्ञाको अवधिमा बिहान ९ बजेसम्म मात्रै किराना पसल र डिपार्टमेन्टल स्टोर खोल्न पाइन्छ!सेतोपाटि


Last Updated on: June 7th, 2021 at 10:58 pm
४९१ पटक हेरिएको

तपाईको प्रतिक्रिया