शनिबार ०८ माघ २०७८

चिट चो`र्न नदिएको भन्दै काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसका विद्यार्थीले शिक्षकलाई कु`टेका छन् ।

स्नातक तहको आन्तरिक परीक्षा दिइरहेका छात्रले सो कलेजका शिक्षक प्रकाश पुडासैनीलाई कु`टपि`ट गरेका हुन् । परीक्षामा सहभागी कुवेर जेठाराले

शिक्षकलाई कु`टपि`ट गरेको बताइएको छ । ब्याचलर इन सोसल वर्क (बिएसडब्ल्यु) पढाउँदै आएका पुडासैनीको टाउकोमा चो`ट लागेको छ ।

उनलाई बागबजारस्थित काठमाडौं मोडल अस्पतालमा उपचारका लागि भर्ना गर्न गरिएको छ । उनीमाथि आ`क्र`मण गर्ने विद्यार्थी फ`रार छन् । रातोपाटी बाट


Last Updated on: December 21st, 2021 at 1:06 pm
९९ पटक हेरिएको

तपाईको प्रतिक्रिया