बुधबार ०५ माघ २०७८

काठमाडौं- परीक्षामा चिट चो’र्न नपाएको भन्दै शिक्षकमाथि कु’टपि’ट भएको छ। मंगलबार प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी (आरआर) कलेजमा चि`ट चो’र्न नपाएको भन्दै शिक्षक प्रकाश पुडासैनीमाथि आ’क्र’मण भएको आरआरका लेक्चर ऋषिकेश दाहालले जानकारी दिएका छन्।

दाहालका अनुसार शिक्षक पुडासैनीको टाउकोमा सात टाँ’का लगाइएको छ।’चिट चो’र्न रोक्दा आरआर कलेजमा शिक्षक प्रकाश पुडास‌ैनीमाथि आ’क्रम’ण भएको छ। उहाँको टाउकोमा सात टाँका’ लगाउन परेको छ। यसभन्दा ल’ज्जाको विषय के होला?

कस्तो शिक्षा दिइरहेका छौं हामीले’ दाहालले सामाजिक सञ्जालमा लेखेका छन्। प्रयोगात्मत परीक्षाका विषयमा वि’वाद हुँदा विद्यार्थीले कुबेर जेठाराले उनीमाथि कु’टपि’ट गरेको जनाइएको छ। ब्याचलर इन सोसल वर्क (बिएसडब्ल्यु) पढाउँदै आएका पुडासैनीको टाउकोमा चो’ट लागेको छ ।

उनलाई बागबजारस्थित काठमाडौं मोडल अस्पतालमा उपचारका लागि भर्ना गर्न गरिएको छ । उनीमाथि आ’क्रम’ण गर्ने विद्यार्थी फ,रार छन् । चो,र्न नदिएको भन्दै शिक्षकमाथि हा’तपात गर्ने विद्यार्थी केपी शर्मा ओली नेतृत्वको नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुका कार्यकर्ता रहेको खुलेको छ। नेपाल समाचार बाट


Last Updated on: December 21st, 2021 at 5:17 pm
५२५ पटक हेरिएको

तपाईको प्रतिक्रिया