शनिबार ०८ माघ २०७८

नया बानेश्वर स्थित इन्द्रेणी कम्प्लेक्स जहाँ इन्द्रेणि दोहोरि सहित सुटिङ हुने गर्थ्यो अहिले उक्त कम्प्लेक्समा नै बिषण आ,गला,गि भएको छ।

नियन्त्रणका निमित्त काठमाडौंबाट बाक्लो जमातमा दमकलहरु आएर निभाउने प्रयत्न गरिरहेका छन्। आ,गला,गि केका कारण भएको अहिलेसम्म पनि जानकारी आएको छैन।

बानेश्वरका डिएसपि मिमबहादुर लामाले दिएको जानकारी अनुसार उक्त विल्डिङको जिम सेन्टरमा आ,गला,गि भैरहेको छ। नेपाल प्रहरी शस,स्त्र प्रहरी र नेपाली सेनाले आ ग’लागि नियन्त्रण लिनका लागि हर प्रयाश गरिरहेका छन्।

उनको हाउभाउ र भोलिमा स्पष्टै एकदमै ठूलो क्ष,ति भएको र हदैसम्मको दु,खि भएको सहजै आकलन गर्न सकिन्छ। उनका आखाभरि टिलपिल आँ,सु देखिन्थे। करोडौको क्ष,ति भएको प्रत्यक्षदर्शी बताउँछन्।

हेर्नुहोस यो भिडियो
आगलागि भएपछि इन्द्रेणीका सन्चालक कृष्ण कंडेल पनि उक्त घ टना स्थलमा उपस्थित भएर नियन्त्रण गर्न हरसम्म प्रयाश गरिरहेका छन्। सामाजिक पाटी बाट


Last Updated on: December 21st, 2021 at 9:30 pm
२२६ पटक हेरिएको

तपाईको प्रतिक्रिया