बुधबार १२ माघ २०७८

इलाम नगरपालिका–८ को धोविधारा नजिकै एक महिलाले आफ्नै घरको छतबाट हाम फा`लेकी छिन् ।

पाँचतले घरबाट हा`म फा`लेकी ५२ वर्षीया कोकिला प्रधानको घ`ट्नास्थलमै मृ`त्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

प्रधानले मंगलबार राति १० बजेतिर घरको छ`तबाट हा`म फा`लेको र घरको तेस्रो तलामा बजारिएको प्रहरीले जानकारी दिएको छ ।

उनले छतको रेलिङमा चढेर हाम फा`लेको दाबी गरिएको छ । प्रहरीले घ`टनाको अनुसन्धान गरिरहेको बताएको छ । रातोपाटी बाट


Last Updated on: December 22nd, 2021 at 10:12 am
२४२ पटक हेरिएको

तपाईको प्रतिक्रिया