सोमबार १० माघ २०७८

दुबईः आफ्नी पूर्व पत्नीलाई वर्षेनि ५ सय मिलियन पाउन्ड तिर्न दुबईका शा`सकसमक्ष अदा`लतले आदेश दिएको छ। शा`सक शेइख मोहम्मद विन रशिद अल मक्तौमकी पूर्व पत्नी प्रिन्सेस हायालाई सो रकम तिर्न बेलायतको एक अ`दा`लतले आदेश दिएको हो।

योसँगै उनको स`म्बन्ध वि`च्छेद संसारको सर्वाधिक महँगो बनेको बताइएको छ। स`म्बन्ध वि`च्छेदपछि पूर्व पत्नी हाया र उनका दुई सन्तानको वार्षिक खर्च शा`स`क सेइखले ब्यहोर्नुपर्ने भन्दै अदालतले सो आदेश दिएको हो।

सम्बन्ध वि`च्छेदपछि बेलायतको अदा`लतले सुनाएको सो रकम बराबरको फै`सला सम्भ`वतः हालसम्मकै उच्च भएको द गार्जियनमा खबर छ।

पूर्व पत्नी हाया र उनका दुई सन्तानको वार्षिक खर्च ५ सय मिलियन पाउन्डभन्दा बढी अर्थात् झन्डै आधा विलियन पाउन्ड हुन आउने हुँदा शेइखले वर्षेनि सो रकम तिर्नुपर्ने अदा`लतले बताएको छ। अन्नपूर्ण पोस्ट बाट


Last Updated on: December 22nd, 2021 at 9:06 pm
२५९ पटक हेरिएको

तपाईको प्रतिक्रिया