सोमबार १० माघ २०७८

पोखरा । राति ओछ्यानमा पि`सा`ब गरेको भन्दै ६ वर्षीय बालकको लिं`गमा रबरले बाँधेर स`जा`य दिने एक होस्टेल वार्डेनलाई प्रहरीले प`क्रा`उ गरेको छ । सोमबार राति बालकको लिं`गमा रबर बाँधेर सजा`य दिने पोखरा महानगरपालिका–१५ स्थित न्यू लाइफ होस्टेलकी २७ वर्षीया वार्डेन जानुका नेपालीलाई प्रहरीले प`क्रा`उ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार लामो समयसम्म यौ`नां`ग बाँधिएको रबरले अस`ह्य भएपछि बालक चर्काे स्वरमा रो´एका थिए । र, रबरले बाँधिएको यौ`नां`ग खुल्न आएको थियो । पछि यसबारे थाहा पाउँदा बालकको पेट फु´लिसकेको थियो । र, बालकलाई उपचारका लागि अस्पताल पठाइएको तर, हालसम्म नतिजा आइसकेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार डोल्पाबाट पोखरा पढ्न आएका ती बालकका बुवा बि´तिसकेका छन् भने आमा गाउँमा खेती किसान गर्छिन् । परिवार गरिब भएकै कारण बालकालाई पढाउन होस्टेलमा राखिएको प्रहरीले जनाएको छ ।

बालकलाई यात´ना दिने नेपाली वि´रुद्ध बालबालिकाविरु´द्धको क´सुर मु´द्दा चलाइएको छ । उनलाई जिल्ला अदा´लत कास्कीबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान प्रक्रि´या अघि बढाइएको जनाइएको छ ।

हिमालयन गुडलाइफ, काठमाडौंद्वारा सञ्चालित उक्त होस्टलले अभिभावकविहीन बालबालिकालाई पढाउँदै आएको छ । र, हाल होस्टलमा ९ जनाले आ´श्र´य लिइरहेको बताइएको छ ।

घट`ना घ´टेपछि घ´टना बाहिरिन नदिन होस्टल कर्मचारी र स्कुलबीच गोप्य स`म्झौ`ता भएको थियो । तर, घट`ना गो`प्य रहन सकेन । घ´टना बाहिरिएपछि वार्डेन नेपालीलाई प`क्रा`उ गरिएको थियो ।

हिमालयन गुड लाइफ काठमाडौंद्वारा सञ्चालित उक्त होस्टेल पोखरामा दर्ता नभएको पाइएको छ । यस विषयमा जिल्ला प्रशा´सनले छानबिन गरेर का`रबा`हीको प्रक्रि`या अघि बढाउने बताइएको छ । न्युज२४ बाट


Last Updated on: December 23rd, 2021 at 3:13 pm
३२२ पटक हेरिएको

तपाईको प्रतिक्रिया