बुधबार १२ माघ २०७८

काठमाडौ । रंगकर्मीहरु माझ चिप्ल्याउने अंकलका नामले परिचित प्रकाश सुवेदी फेरी विवादमा परेका छन् । उनी वि`रुद्ध उ`जु`री परेको छ । उनले संचालन गर्ने कार्यक्रम रजतपटमा विभिन्न कलाकारहरुका बारेमा रिपोर्ट बन्ने गर्छ ।

सोही क्रममा आफ्ना बारेमा अनर्गल प्रचार गरेको भन्दै नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री वर्षा सिवाकोटीले रंगकर्मी पत्रकार प्रकाश सुवेदीवि`रुद्ध उ`जु`री दिएकी छन् ।

बर्षाले सुवेदीलाई का`र`बाही गर्नुपर्ने माग राख्दै प्रेस काउन्सिलमा निवेदन दिएकी हुन् । कार्यक्रम रजटपटमा आफ्नो व्यक्तिगत कुरा निकालेर घो`चपे`च गरेको भन्दै बर्षाले उनीमाथि उ`जुरी दिएकी हुन् । प्रकाश सुवेदी यस्तै कारणले बेला बेलामा स`मस्यामा पर्ने गरेका छन् ।

यस अघि नायीका पुजा शर्माको शारि`रीक बनावटको बारेमा टिप्पणी गरेका कारण वि´वादमा तानि´एका थिए । त्यसपछि फेरी पुजालाई कार्यक्रममा राजनीतिक प्रश्न गरेर ट्रोल बनाएपछि पुजा रिसाएकी थिइन् । रिसा`एर उनले कार्यक्रममा बोलाउदा नआएपछि प्रकाशले उनको शा`रिरीक बनावटको बारेमा टिप्पणी गरेका थिए ।

केही समय उनको कार्यक्रम बन्द समेत भएको थियो । फेरी उनले विभिन्न कलाकर्मीहरुका बारेमा आफ्नो कार्यक्रममा रिपोर्ट बनाएका थिए । त्यसमा वर्षा शिवाकोटीको पनि नाम थियो । उनले आफ्नो ब्यक्तिगत कुराका बारेमा टिप्पणी गरेको भन्दै का`रवा`हीको मा`ग गरेकी छन् । ताजा खबर बाट


Last Updated on: December 23rd, 2021 at 4:47 pm
४३८ पटक हेरिएको

तपाईको प्रतिक्रिया