बुधबार ०५ माघ २०७८

सुर्खेत । अन्य स’मुदायसँग सम्पर्कमा बस्न नरुचाउने लो’पोन्मुख राउटे समुदायका दुई युवतीमाथि भएको यौ’न दु’व्र्य’व’हा’र र अ’श्लि’ल भिडियो सार्वजनिक भएपछि ती युवतीको ज्यानकै ख’त’रा बढेको छ ।

आफूलाई जंगलको राजा ठान्ने राउटे स’मुदायको आफ्नै धर्म, कला संस्कृति र रीतिरिवाज छ । उनीहरु नि’यम र कानून पनि आफ्नै मान्छन् ।उनीहरुका लागि देशको संविधान र का’नून भन्दा मु’खियाको आ’देश ठूलो हुन्छ । आफ्नै अ’लिखित संविधान मान्ने यो स’मुदायको का’नून झनै क’ठोर छ ।

परम्परादेखि मानिआएको का’नूनमा मृ’त्युद’ण्डको स’जाय समेत दिनसक्ने व्यवस्था छ ।यस्तो क’ठोर का’नून भएको राउटे समुदायका दुई युवतीको अ’श्ली’ल भिडियो नै भा’इरल भएपछि अहिले पी’डि’त यु’वतीलाई कसरी ब’चाउने भन्ने चि’न्ता बढ्न थालेको छ¡

आइतबार बिहानै राउटे युवतीहरूमाथि गु’र्भाकोट सुर्खेतका केही युवाहरूले यौ’न दु’र्व्य’व’हा’र गरेको घ’ट’ना सा’र्वजनिक भएपछि पी’डि’त युवतीहरु राउटे स’मुदायबाट नै मा’रि’ने ड’र पैदा भएको छ ।आफना छो’रीचेली, अन्य स’मुदायका पुरुषसँग बोलेमात्रै पा’प ठान्ने यो समुदायका लागि यौ’न दु’र्व्य’व’हा’र त ज’घ’न्य अ’प’रा’ध रहेको राउटे स’मुदायका जानकारहरु बताउछन्

ठूलो ग’ल्तीलाई मा’फी नदिने यो समुदायले यौ’न दु’व्र्य’व’हा’र’का घ’ट’ना थाहा पाए न’स्वीकार्ने जानकारहरुको भनाइ छ । यस्तोमा मृ’त्यु’द’ण्डको स’जा’य हुन सक्छ । स’जा’य पा’उनेलाई घ’रे’लु ह’ति’या’र प्रयोग गरेर मा’रि’हा’ल्छन् ।पी’डित युवतीहरू आफ्नै स’मुदायबाट असु’र’क्षित भएपछि भा’इ’रल भिडियो राउटे स’मुदायसम्म पुग्न नदिन प्र’ह’रीले बा’हिरी व्यक्तिहरुको आ’उजाउमा स’ख्त क’ठाइ गरेको छ ।

घ’टना थाहा पाउन सक्ने भएकै कारण पी’डि’त’सँग बयान समेत नलिइएको जिल्ला प्र’ह’री कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपी रामप्रसाद घ’र्तीले बताउनुभयो । स्वास्थ्य परीक्षण गर्न सक्ने अवस्था नहुँदा अ’नु’स’न्धानमा समेत स’मस्या भएको उहाँले बताउनुभयो ।

घ’टना सार्वजनिक भएपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही आफैंले प’हलकदमी गर्नुभएको छ ।परामर्श दिने उदेश्यले उहाँले राउटेका मु’खियालाई बोलाउनुभएको छ । तर उनलाई पछिल्लो घ’ट’ना’का बारेमा कुनै जानकारी गराइएको छैन ।


Last Updated on: June 8th, 2021 at 12:28 pm
१८११ पटक हेरिएको

तपाईको प्रतिक्रिया