बुधबार ०५ माघ २०७८

कुवेत := को’रो’ना भा’इ’रस को’भि’ड १९ को सं’क्र’म’णबाट कुबेतमा १२ नेपालीको मृ’त्यु भएको छ । कुबेत दूतावासका अनुसार २०७७ साल बैशाख १ देखि २०७७ चैत ३१ गतेसम्म ५९ जना नेपालीको मृ’त्यु भएको छ ।

जस अनुसार को’रो’नाका कारण ९ जना पुरुष र ३ जना महिला गरि कुल १२ जना नेपालीको मृ’त्यु भएको कुबेतबाट हरि बानियाँले जानकारी दिनु भयो। रोजगारीको सिलसिलामा कुबेतको विभिन्न शहरहरुमा

काम गरिरहेका ५९ जना नेपालीहरुको विभिन्न कारणले मृ’त्यु भएको छ ,जस अनुसार ३८ जना पुरुष र २१ जना महिला रहेका छन् । कुबेतमा एक बर्षको अबधिमा को’रो’ना’का कारण १२ जना नेपालीको मृ’त्यु भएको कुबेत दूतावासले जनाएको छ ।

नेपाल पर्याप्त मात्रामा रोजगारी नभएपछि युवाहरू रोजगारीको लागि बिदेश जान बा’ध्य भएका छन् । नेपाल सरकारले युबाहरु रोजगारीको लागि अब बिदेश जानू पर्दैन स्वदेशमै रोज,गार पाउछ भनेर ठुला ठुला सभाहरुमा भाष,ण गर्ने गरेको छ |


Last Updated on: June 8th, 2021 at 1:35 pm
६५९ पटक हेरिएको

तपाईको प्रतिक्रिया