बुधबार ०५ माघ २०७८

उदयपुर — आफन्त र दाजुभाइ नहुँदा कटारी नगरपालिका–५ बरमझियाका दुई जना दिदीबहिनीले सोमबार बुबाको मृ’त्युपछि आफैंले श-वयात्रा गरी ‘दा’हसं’स्कार’ गरेका छन् ।

स्थानीय ६० वर्षीय बालबहादुर मगरको मृ’त्युपछि छिमेकीले श’व छुन नमानेपछि १७ र २० वर्षीया छोरीले नै दा’ह-संस्कार गरेका हुन् ।बालबहादुर बसोबास गर्दै आएको बरमझियामा आफ्नो समुदायका आफन्त र दाजुभाइ छैनन् ।

दाजुभाइ र आफन्त नहुँदा स्थानीयले श’व छुन नहुने भन्दै पन्छिए । श’व नछुने तर अन्य सहयोग गर्ने भनेपछि १७ वर्षीया कुमारी र २० वर्षीया भगवती मगरले मगर सं’स्कारअनुसार श’वयात्रा गरी तवाखोलाको घा,टमा दा’ह-संस्कार गरेका हुन् ।

दैनिक ज्याला मजदुरी गरेर गु’जारा गर्ने बालबहादुरको परिवार २०६१ सालतिर ओखलढुंगाबाट त्यहाँ झरेको हो । दुई छोरी र श्रीमतीसहित स्थानीय शिवहरि दाहालको जग्गामा सानो झुप्रो हा’लेर बालबहादुर बसोबास गर्दै आएका थिए ।

परिवारका ४ जना नै कटारी बजार र आसपासको क्षेत्रमा दैनिक ज्याला मजदुरी गरेर गुजारा गर्दै आएका छन् ।माघ, फागनुदेखि पेटको स’मस्याले बि’रामी परेका बालबहादुर वैशाखदेखि घरमै थलिएका थिए ।

स्थानीयको सहयोगमा औ’षधोपचार गराए पनि निको नभएपछि घरमै थिए । बिरामी भएर घरमै थलिएर मृ’त्यु भएका बालबहादुरको मृ’त्युपछि को’रोना सं-क्रमणको कारण देखाउँदै स्थानीयले छुन नचाहेको समाजसेवी राजु मगरले बताए ।

‘को’रोनासं,क्रमण फैलिएको अवस्थामा मृ’त्यु भएकाले पनि छिमेकीले श’व उठाउन अप्ठ्यारो मानेछन्,। ’उनले भने, ‘मगर समुदायको भएकाले पनि अन्य स’मुदायका छिमेकीले छुन नहुने भन्दै पन्छिएछन् ।’ आफ्नै दाजुभाइ र अहिले आफ्नो आफन्त नभएकाले

बुबाको दा’हसं,स्कार र का’ज-कि’रिया आफैंले गर्ने निर्णय गरेको कु’मारी र भगवतीले बताए ।‘बुबाको हामी आफैंले श’वयात्रा गरेर ‘दा’हसं,स्कार’ गर्‍यौं’। उनीहरूले भने, ‘अब मगर सं’स्कार संस्कृतिअनुसार ‘का’जकि’रिया’ पनि गर्छौं ।’

स्थानीय छिमेकी र आफ्ना स’मुदायको सहयोग रहेको उनीहरूले बताए ।मगर सं’स्कारअनुसार ७ दिनमा बालबहादुरको ‘का’ज-कि’रिया’ सकिने राजुले बताए । डिल्लीराम खतिवडाले कान्तिपुर दैनिकमा समाचार लेखेका छन् ।


Last Updated on: June 8th, 2021 at 1:53 pm
११४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया