सोमबार १० माघ २०७८

विराटनगरमा सरकारी गाडीभित्र बे’हाेस भेटिएका जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय सुनसरीका चालक ३८ वर्षीय राजु ढकालको मृ’त्यु भएको छ ।

आफैले चलाउँदै आएको कार्यालयको प्रदेश १–०४–००१ झ ०००६ नम्बरको गाडीभित्रै उनलाई मंगलबार दिउँसो ३ बजेतिर बे’होस अवस्थामा फे’ला पारिएको मोरङ प्र’ह’रीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए ।

उनका अनुसार चालक सिट प’ल्टाएर सु’तेजस्तो अवस्थामा बे’होस भेटिएका ढकाललाई तत्काल उ’द्धार गरेर उपचारका लागि लगिएको थियो ।उपचारका लागि नोबेल शिक्षण अस्पताल पु¥याउनसाथ चिकित्कसले मृ’त घो’षित गरेको राईले बताए । उनका अनुसार झ्याल र ढोकाका सबै सिसा ब’न्द गरिएको अ’व’स्थामा गाडीभित्रै चालक विराटनगर महानगरपालिका–३ मा बे’होस भेटिएका हुन् ।

घ’ट’नास्थल प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको निवास नै अगाडि पर्छ । ‘सडकको छेउमा रोकेर राखिएको सरकारी गाडीभित्र बे’होस अ’व’स्थामा भेटिएपछि चालकलाई प्र’ह’री’ले उद्धार गरेर उपचारका लागि लग्यो,’ डीएसपी राईले भने, ‘अस्पताल पु¥याउनसाथ चिकित्सकले मृ’त घो’षित गरेका हुन् ।’

उनका अनुसार बे’होस अ’व’स्थामा भेटिएका बेला श्वा’स फे’र्न निक्कै गाह्रो भइरहेजस्तो पाइएकाले मृ’तकमा को’रोना सं’क्र’मण भए÷नभएको यकिन गर्न पीसीआर परीक्षणको तयारी गरिएको छ ।उदयपुरको बेलका नगरपालिका–३ घर भएका चालक ढकाल विराटनगर महानगरपालिका–३ पुष्पलाल चोकमा डेरा बस्थे ।

डेराबाट गाडी लिएर उनी बिहान १० बजेतिर आफ्ना कार्यालयका प्रमुखलाई लिन विराटनगरस्थित प्रदेश १ को भौतिक पूर्वाधार विकास मन्त्रालयतर्फ जाँदै गरेको पाइएको प्र’हरीले जनाएको छ । जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय सुनसरीका प्रमुख चूँडाराज ढकाल मन्त्रालयकै क्वार्टरमा बस्छन् ।

उनले आफूलाई लिन आउनुपर्ने चालकलाई बे’होस अ’व’स्थामा फे’ला पारिएको खवर आएको र हेर्न जाँदा मृ’त्यु भएपछि आफूले भेटेको जानकारी दिए । ढकालका अनुसार मन्त्रालयबाट आफूलाई लिएर सुनसरीतर्फ जानका लागि गाडी लिएर चालक बिहान १० बजे नै मन्त्रालयमा आइपुग्नुपर्ने हो ।

‘समयमा चालक नआएपछि धेरैतिर सोधीखोजी गरियो । बारम्बार सम्पर्क गर्दा पनि फोन लागेन,’ उनले भने, ‘आफन्त र परिवारका सदस्यसँग कोहीसँग पनि सम्पर्क हुन सकेन । पछि बे’होस भेटिएको खवर पाएर पुग्दा मृ’त्यु नै भइसकेको थियो ।’ चालक बे’होस अ’व’स्थामा भेटिएको स्थानमा गाडी बिहान १० बजेदेखि नै पार्किङ गरेर राखेजस्तो देखिने जानकारी स्थानीय बासिन्दाले प्र’ह’रीलाई दिएका छन् ।

मुख्यमन्त्री निवास अगाडि सडकमा रोकेर राखिएको गाडीभित्रै चालक रहे पनि साइड नदिएपछि अरु सवारी साधनका चालकले गएर हेर्दा बे’होस अ’व’स्थामा देखेर प्र’ह’रीलाई खवर गरेका हुन् ।चालक ढकालको म’त्यु’को कारण खुलेको छैन । मृ’तकको श’वको पो’स्ट’मा’र्ट’म तथा अ’नुस’न्धानपछि घ’ट’नाको विस्तृत र यकिन विवरण प्राप्त हुने जानकारी डीएसपी राईले दिए ।

अस्पतालले भने सबै सि’साहरु ब’न्द गरिएका कारण गाडीभित्र अक्सिजनको आ’पूर्ति रो’किएर श्वा’स फे’र्न’नसक्दा चालकको मृ’त्यु भएको हुनसक्ने जनाएको छ । मृ’त्युको अरु नै कारण पनि हुनसक्ने अस्पतालको भनाइ छ ।नेपाल खबर


Last Updated on: June 8th, 2021 at 6:15 pm
६५७ पटक हेरिएको

तपाईको प्रतिक्रिया