बुधबार ०५ माघ २०७८

पाचथरकि जुना जो आफ्नो सन्तानलाई काधमा राखेर आफ्नो काम गर्दै गर्दा सामाजिक संजा`लभरिनै भाइरल भएकि थिइन् ।उनको जन्मजा`तनै दुबै खुट्टा छैन् ।

खुट्टा नभएपछि आफ्नो घर परिवार र समाजले समेत आफुलाई अत्या`धिक हे`ला गर्ने गरेको उनी बताउँछिन् । अपांग भएर जन्मिनु जुनाको के दोष ।तर जुनाले आफू जस्तो भएपनि आफ्नो यथार्थलाई स्विकार गरिन् र उनले शारीरिक रुपमा

कुनैपनि अश`क्त नभएको केटासग बिवाह पनि गरिन् र उनका दुई सन्तान पनि छन् ।यस्ति श्रिमतिलाई अप`ना`एर परिवार हेर्दै आएको श्रिमानलाई पनि सलाम । निश्चय पनि बिना खुट्टा कति धेरै असहजबाट आफ्नो जिवनलाई गुजार्नु पर्दो हो ।तर दुख कस्लाइ देखाउने कस्ले सुन्दिने भने जस्तै नै छ जुनाको व्यथा पनि ।

घर पुरै चित्राले बेरेको रहेछ अन्नको नाममा एकमुठ्ठि पनि अन्न देखिएन ।सो परिवारले कसरि आफ्नो जीवन चलाउदै आएको होला अझ यस्तो बेला झन सो परिवारलाई कति गा`ह्रो भएको होला ,कठै ।

अब हेर्नुस् भिडियो सामाग्री: मिडिया२४० बाट


Last Updated on: June 9th, 2021 at 9:59 am
३९० पटक हेरिएको

तपाईको प्रतिक्रिया