शनिबार १५ माघ २०७८

श्रीमतीलाई ज`ला`एर मा`रेपछि फ`रार रहँदै आएका एक व्यक्ति प`क्रा`उ परेका छन्।

साबिक भिल्मी गाबिस वडा नं. ९ हाल कृष्णनगर नगरपालिका–६ श्रीनगर की २१ वर्षीया श्रीमती किस्तालवती चमारलाई ज`ला`एर मा`रेपछि भागेका सिद्धार्थनगर तहशिल नौगढ धन्सा ग्राम बस्ने वर्ष २३ का मुलायम चमार प`क्रा`उ परेका हुन्। उनलाई प्रहरीले बिशेष सुराकीका आधारमा यशोधरा गाउँपालिकाको रंगपुर ना,काबाट प`क्रा`उ गरिएको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले पत्रकार सम्मेलनमा जानकारी गराए।

२०७१ चैत १ गते ससुराली आएका बेला मुलायमले श्रीनगर गाउँको दक्षिण पश्चिम झिन्कन आरखको रहरको खेतमा ह`त्या गरी श्रीमतीको हात, खुट्टा का`टेर ज`ला`ए`का थिए। ससुरा सुखरामले सुतेको बेला छोरीलाई खेतमा लगि बिभ`त्स ह`त्या गरी ज्वाई भा,गेको बताए। ह`त्या`को अर्को दिन ज्वाई भारतमा प`क्रा`उ परेपछि मोटरसाईकलबाट फ`रा`र भएका बताए।

२ दिनपछि मात्रै छोरीको का`टि`एको खुट्टा कुकुरले लगिरहेको अवस्थमा फे`ला पारेका उनले बताए। बिवाह भएको २ वर्षपछि किस्लावतीको ह`त्या भएको थियो। प्रारम्भिक अनुसन्धानको क्रममा अभियु,क्तको पर स्त्रीसंगको स`म्ब`न्धका का`र`ण घ`टना भएको प्रहरी उपरीक्षक कार्कीले बताए।

प`क्रा`उ परेका अभियु,क्तबाट प्रहरीले नम्बर प्लेट नभएको निलो मोटरसाईकल, उत्तर प्रदेश प्रा,न्तीय र,क्ष,क दल महानिर्देशनालयको सि`क`न्दर लेखिएको परिचय पत्र मोबाईल थान–२ ब`रा`मद गरेको छ। घ`टनाको थप अनुसन्धान भईरहेको कार्कीले बताए। नागरिक न्युज बाट


Last Updated on: January 12th, 2022 at 7:04 pm
८०५ पटक हेरिएको

तपाईको प्रतिक्रिया