शनिबार १५ माघ २०७८

पसलमा चो,री गर्ने लु,टेराहरूलाई समाउन छाडेर मोबाइल गेम पो`के`मन गोमा मस्त भएका दुईजना अमेरिकी प्रहरी बर्खा,स्त भएका छन् ।

अमेरिकाको लस एन्जल्समा स्थानीय पसलमा चो`री भएको सूचना पाउँदा पनि नजिकै रहेका ती दुई प्रहरी अधिकारी घ´टनास्थलमा जान छाडेर मोबाइलमा पो`के`मन लखे`ट्दै बसिरहेका थिए ।

उनीहरूको पुलिस कारमा भएको क्यामराको अनुसन्धानबाट ती दुई प्रहरी लु`टेरा समाउन तत्कालै घ`टनास्थलमा जाने सूचनालाई अटेरी गर्दै कारभित्रै बसेर पो`के`मन खेलिरहे ।

तर उनीहरूले सुरुमा आफुहरु पो`के`मन गो खेलिरहेकेा अ´स्वि´कार गरेका थिए । साथै उनीहरूले आफुहरुले प्रहरीको रेडियो सञ्चारमा दिइएको निर्देशन नसुनेको दा`बी गरेका थिए । कारभित्रको भिडियो क्यामरामा चाहिँ उनीहरूले रेडियो कल सुनेर त्यसबारेमा कुरा गरी घ`टनास्थलमा नजाने निर्णय गरेको देखिएको छ । त्यसको पाँच मिनेटपछि उनीहरू पो`के`मन समाउने बारेमा कुरा गरिरहेको सुनिन्छ ।

यो घ`टना सन् २०१७ को मार्च १५ मा भएकोमा अदा`लतले हालैमात्र उक्त मु`द्दामा फै`स´ला गरेको हो । पो´के´मन गो खेलेको अभियोगमा ब´र्खा´स्तीमा पर्ने प्रहरी अधिकारी लु´इस लोजानो र इरिक मि´चेल हुन् ।

स्थानीय म्याकीज डिपार्टमेन्टर स्टोरमा लु`टपा`ट भएको घ`टनाका बेला उनीहरू गस्तीमा खटि`एका थिए ।

नजिकै पार्क गरेको कारभित्र रहेका ती दुईजना प्रहरी अधिकारी लुटेरा पक्रिनका लागि सघा`उन नआएका कारण अर्का प्रहरी अधिकारी क्याप्ट डे,भे,नपोर्ट एक्लै घ,टनास्थलमा गएका थिए । लोजानो र मिचेल भने घ,ट,नास्थलमा जानुको साटो कार मो,डेर अन्तै गएका थिए । रातोपाटी बाट


Last Updated on: January 12th, 2022 at 7:38 pm
१९७ पटक हेरिएको

तपाईको प्रतिक्रिया