शनिबार १५ माघ २०७८

२९ पुस, स्याङजा । नागरिकताका लागि सिफारिस बनाइदिन सेवाग्राहीसँग घुस लिएको आ,रो,पमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिरकोट नगरपालिका-९ का वडाध्यक्ष भीमबहादुर गुरुङ र वडासदस्य कूलबहादुर गुरुङवि`रुद्ध मु`द्दा दा`यर गरेको छ ।

सेवाग्राहीसँग घु`स लिएर दोहोरो नागरिकता बनाउन झु,टो विवरणको आधारमा बदनि,यतपूर्ण सिफारिस गरिदिएको ठ`हर गर्दै अ`ख्ति`यारले बिहीबार मु`द्दा दा`यर गरेको हो ।

उनीहरूमाथि दोहोरो नागरिकता बनाइदिने प्रयोजनका लागि एक लाख ३५ हजार घु`स लिएको आ`रो`पमा मु`द्दा दा`यर गरिएको अ`ख्ति`यारका प्रवक्ता नारायणप्रसाद रिसालले बताए ।

अ`ख्ति`यारले उनीहरूवि`रुद्ध एकलाख ३५ हजार बिगो दा`बी गर्दै विशेष अदा`लत काठमाडौंमा बिहीबार मु`द्दा दर्ता गरेको हो । अन्लाईन खबर बाट


Last Updated on: January 13th, 2022 at 7:31 pm
६६ पटक हेरिएको

तपाईको प्रतिक्रिया