शनिबार १५ माघ २०७८

कालिकोट : बैंक खाता खोल्न हिँडेकी ६० बर्षीया वृद्धाको बीच बाटो मै मृ`त्यु भएको छ । कालीकोट जिल्लाको पलाँता गाउँपालिका–३ पनेराकी टिउकी ब,मको बैंक जाने क्रममा बाटोमै मृ`त्यु भएको हो ।

पालिकाले बैंक खाता नभइ वृद्धभत्ता नदिने भनेपछि उनी खाता खोल्न करिब १० किलोमिटर टाढाको थिर्पु जादै थिइन । सोही क्रममा वृद्धाको ज्या’न गएको हो ।

१० किलोमिटर हिडेर खाता खोल्न जानु पर्ने भएपछि उनी बिहीबार बिहानै घरबाट हिडेकी थिइन् । वृद्धावस्था र शारी,रिक रुपमा पनि अस्व`स्थ हुँदाहुँदै उनी घरबाट निस्केको स्थानीयले बताएका छन् । उनी पलाँताको थिर्पुमा रहेको नबिल बैंकमा खाता खोल्न आउँदै थिइन ।

सुत्केरी हुन नसकेपछि महिलाकाे हेलिकोप्टरमार्फत उ`द्धा`र

भोटखोला गाउँपालिका–२ लिङ्गमकी २८ वर्षीया एक महिला सु`त्के`री हुन नसकेपछि हेलिकोप्टरबाट उ`द्ध`र गरिएको छ । भोटखोला–२ लि`ङ्गमकी २८ बर्षीया चिप्प याङ्जम भोटेको बुधबार हेलिकप्टरमार्फत उ`द्धा`र गरी काडमाण्डौंको थापाथलीस्थित प्रसू,ति गृह पठाइएको हो ।

संखुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाका अनुसार उनलाई राष्ट्रपति महिला उ`त्था`न कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले उ`द्धा`र गरेको हो ।

उनको हटियामा उपचार हुन नसकेपछि बुधबार साँझ थप उपचारका लागि हेलिकप्टरमार्फत काडमाडौंको थापाथली प्रसू`ति गृहमा पठाइएको प्रजिअ खतिवडाले बताए । सु`त्के`री भोटेको हटिया स्वास्थ्य चौकीमा भिडियो एक्सेर गर्दा

बच्चा उल्टो र अस`हज अवस्था देखिएपछि थप उपचारका लागि काडमाडौं पठाएको भोटखोला गाउँपालिका स्वास्थ्य सह–संयोजक स्टाफ नर्स अमृता तामाङले बताइन् । स्टाफ नर्स तामाङका अनुसार भिडियो एक्सरे गर्दा आमा र बच्चा दुबैको अवस्था ग’म्भीर देखिको र तत्काल अ’प्रे`सन गर्नुपर्ने भएकाले काडमाडौं रे`फर गरिएको हो । ताजा खबर बाट


Last Updated on: January 14th, 2022 at 6:48 am
२४२ पटक हेरिएको

तपाईको प्रतिक्रिया