शनिबार १५ माघ २०७८

काठमाडौं । सानै उमेरमा अर्बपति भएकी एक महिलाको अ’ल्पा’यूमा नै नि’ध’न भएको छ । सोशल कम्युनिटी प्लेटफर्म ‘पंखुडी’ र घर भाडामा दिने स्टार्टअप ‘ग्राभहाउस’ जस्ता स्टार्टअपकी संस्थापक पंखुडी श्रीवास्तव’को नि’ध’न भए’को हो ।

झाँसीमा जन्मिएकी ३२ वर्षीया अर्बपति उद्यमी महिला पंखुडी श्रीवा,स्तवको मृ’त्युको खबरले सबैलाई स्त’ब्ध बनाएको छ । पंखुरी श्रीवास्तवको हृ’द यघा,तका कारण नि’ध,न भएको हो । उनी कम्पनीको प्रमुख कार्यकारी अधिकृत थिइन् ।

क्मपनीले ट्विटरमा जारी गरेको शो’क सन्देशमा भनिएको छ, ‘हाम्रो कम्पनीको प्रमुख कार्यकारी अधिकृत पंखुडी श्रीवास्तवको २४ डिसेम्बरमा अ’चा’नक हृ’दयघा,त’का का’रण नि’धन भ’यो ।’ उनका बुबा र कान्छो भाइ बेङ्गलोरमा छन् ।

डिसेम्बर २४ मा हृ,दयघा,तका कारण उन’को नि’ध’न भएको थियो । शवलाई झाँसी ल्याइयो र २६ डिसेम्बरमा अन्तिम सं’स्का,र गरि’यो । पंखुडी श्रीवास्तवले आफ्नो बाल्यकालका साथी, काजू व्यवसायी आदित्यराज शर्मासँग २ डिसेम्बर २०२० मा झाँसी नजिकैको ओरछाको एउटा होटलमा विवाह गरेकी थिइन् । २ डिसेम्बर, २०२१ उनको विवाहको पहिलो वार्षिकोत्सव थियो ।

कान्छो भाइले बहिनी मुम्बई पुगेपछि बस्नको लागि फ्ल्याट चाहिएको सुनाए । उनले भाडामा फ्ल्याट पाउन धेरै क,ठिनाइ’को सामना गर्नुपरेको थियो । द’ला,लहरू’लाई चर्को शुल्क तिर्नुपरेको अनुभव उनीसँग थियो ।

त्यसपछि घर भेटियो । फल्याट खोज्दा हरु’बाट ठ’गिएकी उनको दिमा,गमा घरजग्गा सम्बन्धी कम्पनी किन नखोल्ने भन्ने कुरा आयो । ठूला शहरमा मानिसहरूले घर पाउन धेरै सं,घर्ष गर्नु नपरोस् भनेर उनले कम्पनी शुरू गरेकी थिइन् ।

उनले २० हजार रुपैयाँमा २०१२ मा ग्राभहाउस कम्पनी खोलेकी थिइन् । कम्पनीले यति धेरै लोकप्रियता हा,सिल गर्यो कि त्यसको वार्षिक का,रोबार लगभग भारु ७२० करोड रुपैयाँ पुग्यो ।

उनलाई रतन टाटाले डिनरमा निम्तो दिएका थिए । सन् २०१६ मा नगद र इक्विटी सम्झौतामा अनलाइन क्लासिफाइड कम्पनी क्विकरलाई बेचेकी थिइन् ।ताजा न्युज अप्डेट बाट


Last Updated on: January 14th, 2022 at 7:34 am
१५५ पटक हेरिएको

तपाईको प्रतिक्रिया