शनिबार १५ माघ २०७८

नुवाकोटको विदुर नगरपालिका–१ स्थित ढुंगेमा चिकित्सक मृ`त अवस्थामा भेटिएका छन् ।

नुवाकोट घर भएका २६ वर्षीय डाक्टर शशांक पाण्डे मृ`त भेटिएका हुन् । गएराति १२ बजेतिर त्रिशुली बजारबाट ब`ट्टा`र जाँदै गरेका पाण्डे चढेको मोटरसाइकल दु`र्घ`टना भएको नुवाकोटका एसपी रामप्रकाश शाहले बताए ।

उनी सञ्जीवनी पोलिक्लिनकमा कार्यरत थिए । शुक्रवार बिहान दु`र्घ`टना भएको खबर पाएपछि उनलाई प्रहरीले त्रिशुली अस्पतालमा लगिएको थियो ।

पाण्डेको श`व पो`ष्टमा`र्टमका लागि काठमाडौं ल्याइएको छ । उनी सवार प्र–३–०२–८४४४ नम्बरको मोटरसाइकल कसरी दु`र्घ`टना भयो भन्नेबार अनुसन्धान भइरहेको एसपी शाहले बताए । रातोपाटी बाट


Last Updated on: January 14th, 2022 at 12:54 pm
२०३ पटक हेरिएको

तपाईको प्रतिक्रिया