बुधबार ०५ माघ २०७८

काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले राष्ट्रपतिलाई फलानोले विश्वा`सको मत प्राप्त गर्न सक्दैन भन्ने अधिकार संविधानले नदिएको बताएका छन् । बुधबार सर्वो`च्च

अदा`लतमा भएको सुनुवाइका क्रममा उनले यस्तो बताएका हुन् । ‘संविधानको धारा ७६(५) पालना नहुने हो भने नेपालमा संसदीय प्रजात`न्त्र कहाँ छ ? विश्वा`सको मत छैन भने त राष्ट्रपतिले प्रतिनिधिसभामा पठाउनुपर्‍यो नि !

त्यसै ह,चुवाको भरमा विश्वासको मत छैन भनेर कसैले भन्यो भने पत्याउने ? अनि कसैले बहुमतको हस्ताक्षर लैजाँदा नपत्याउने ? यो राष्ट्रपति कार्यालयको बदनि`यत होइन ?’ थापाले भने ।

उनले विश्वासको मत लिन सक्दिनँ भनेर भनेको प्रधानमन्त्रीले पदमा रहि`रहन नसक्ने पनि तर्क गरे ।

धारा १०० को उपधारा ३ ले विश्वासको मत नपाए पदमुक्त हुने भनेको उल्लेख गर्दै थापाले विश्वासको मत पाउन सक्दिन भनेपछि उ पदमुक्त प्रधानमन्त्री हुने जि,किर गरे । जनतापाटि बाट


Last Updated on: June 9th, 2021 at 4:44 pm
६५९ पटक हेरिएको

तपाईको प्रतिक्रिया